Logo
फोटो फिचर

भत्कियो आधारभूत विद्यालय भवन

-रिपोर्टर्स नेपाल/संवाददाता

पाँचथर, २३ मङसिरः वेमौसमी वर्षाका कारण पहिरो झरेपछि भत्किएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयको भवन । भवन भत्किएपछि पठनपाठनमा समस्या भएको छ ।-तस्बिर

विस्तृत पढ्नुहोस
फरार अभियुक्त १४ वर्षपछि पक्राउ

अर्घाखाँची, २३ मङ्सिरः चौध वर्षपछि पक्राउ परेका लागू औषध मुद्धाका फरार अभियुक्त अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ बस्ने रोशन अलीमिया । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले रोशनलाई

इच्छाराज तामाङको बिरुद्ध संघर्षमा उत्रिए पीडित (फोटोफिचर)

काठमाडौं, २३ मंसिर । सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि काठमाडौंका बचतकर्ताले आफुले बचत गरेको रकम पाउनु पर्ने माग गर्दै इच्छाराज तामाङको बिरुद्धमा प्रर्दशन गरेका छन् । उनीहरुले ठगी

विद्यालय भवन भत्किएपछि…

पाँचथर, २३ मङ्सिर: वेमौसमी वर्षाका कारण पहिरो गई विद्यालयको एउटा भवन भत्किएपछि पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयमा एउटा कक्षाकोठाको बीचमा अस्थायी जस्तापाताको बार लगाई दुई वटा कक्षा सञ्चालन

परम्परागत पानी घट्ट

खलङ्गा, २२ मंसिर । जुम्लाको तिला गाउँपालिका –१ मा परम्परागत पानी घट्ट । बढ्दो आधुनिकतासँगै कुटानी पिसानीको प्रविधि आएपछि यहाँका स्थानीयवासी अझै पानी घट्टमै पिठो पिस्न बाध्य छन् । तस्बिरः

घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरोको रोमान्चक दृश्य

दमौली, २२ मंसिरि । तनहुँको देवघाट गाउँपालिका–१, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै

नृत्य प्रस्तुतका लागि परम्परागत पहिरनमा किशोरी

देउखुरी, २२ मंसिर । नृत्य प्रस्तुतका लागि मगर समुदायको परम्परागत पहिरनमा सजिएका किशोरी । तस्बिरः रञ्जिता अधिकार÷रासस

खुलेको नीलगिरि हिमाल

बेनी, २२ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको नीलगिरि हिमाल । तस्वीरः कमल खत्री÷रासस

चरनमा घोडा

गलेश्वर, २२ मंसिर । ढोरपाटन शिकार आरक्षको खर्कमा चर्दै गरेका घोडा । यहाँ पुग्ने पर्यटक घोडा चढेर ढोर क्षेत्रको अवलोकन गर्ने गर्दछन् । तस्वीरः ध्रुवसागर शर्मा÷रासस

हिमपातपछिको ‘धो’ गाउँ(फोटोफिचर)

जाजरकोट, २१ मङ्सिर: उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्य भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् ।-तस्वीर : हेमन्त केसी, रासस

शिक्षकको अनुपस्थितिमा पढाइमा वञ्चित भएको भन्दै सडकमा विद्यार्थी

राजविराज, २० मङ्सिरः कोशी गाउँपालिकाको एक राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षकहरु लामो समयदेखि विद्यालयमा अनुपस्थित हुँदा आफुहरु पढाइबाट वञ्चित भएको भन्दै पुर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको लोकहीस्थित सडकमा उपस्थित विद्यार्थी ।तस्बिरः अरुणकुमार यादव-रासस

जनकपुरधाममा धनुष यज्ञ हेर्न आएका सर्वसाधारण

धनुषा, १९ मङ्सिरः जनकपुरधाममा आइतबार रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुष यज्ञ हेर्न आएका सर्वसाधारण ।-तस्बिरः अजयकुमार साह-रासस

Screenshot