Logo
फोटो फिचर

हात्ती चढेर घुम्दै पर्यटक

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १५ मंसिर । चितवनस्थित राष्ट्रिय निकुञ्ज आसपासमा हात्ती चढेर घुम्दै आन्तरिक पर्यटक । नेकपा (एमाले)को चितवनमा सम्पन्न दशौं महाधिवेशनले चितवनको पर्यटनमा टेवा पुगेको छ

विस्तृत पढ्नुहोस
खैरो हिमाली गिद्ध

कञ्चनपुर, १५ मंसिर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदी किनाराको रुखमा बसेको दुलर्भ खैरो हिमाली गिद्ध । हिउँदको समयमा हिमाली क्षेत्रबाट बसाइ सरेर हिमाली गिद्ध यहाँ आउने गर्छन् । तस्बिरः

माछाको खोजीमा जलेवा जोडी

कञ्जनपुर, १५ मंसिर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सनवोरा नदीमा माछाको खोजीमा जलेवा चराको जोडी । तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस

प्रदूषित बन्दै मेलम्ची नदि

सिन्धुपाल्चोक, १५ मंसिर । मेलम्ची बाढीपछि मेलम्ची नगरपालिकाले फोहोर नउठाउँदा नदि किनार प्रदूषित बन्दै मेलम्ची नदि । तस्वीरः देवराज सुवेदी, रासस

गुम्बा अवलोकन गर्दै मन्त्री आले

डोटी, १४ मङ्सिर: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटीको जोरायल गाउँपालिका–२ बुडरमा निर्माण गरिएको गुम्बा अवलोकन गर्दै ।-तस्बिर : विमलबहादुर विष्ट-रासस

एमाले मतदान सम्पन्न

नवलपुर, १४ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा मतदान सम्पन्न भएको बारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराई ।-तस्बिरः टेकराज पोखरेल-रासस

तनहुँ जलविद्युत् आयोजना निरीक्षण गर्दै मन्त्री भुसाल

दमौली, १३ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सोमबार तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको बाँधस्थल निरीक्षण गर्दै ।-तस्वीर : कृष्ण न्यौपाने-रासस

समाजवादी साँस्कृतिक कार्यक्रमको अध्यक्ष नेपालद्वारा उद्घाटन

काठमाडौँ, १३ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ नेपालद्वारा काठमाडौँमा आयोजित समाजवादी साँस्कृतिक कार्यक्रम उद्घाटन गर्दै ।- तस्बिर : रत्न श्रेष्ठ-रासस

सुरक्षा भत्ता लिन लामबद्ध वृद्धवृद्धा

जलेश्वर, १३ मङ्सिर: महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी बैङ्कअगाडि सामाजिक सुरक्षा भत्ता लिनका लागि लामबद्ध वृद्धवृद्धा । (उनीहरुका अनुसार विगत २÷३ दिनदेखि लामबद्धमा बस्दै आए पनि सहज रुपमा भत्ता

उप-महासचिवमा निर्विरोध निर्वाचित गुरुङलाई बधाई

नवलपुर, १३ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट उपमहासचिवमा निर्विरोध निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना दिँदै नेता तथा कार्यकर्ता । उम्मेदवारी मनोनयनका क्रममा उपमहासचिवमा प्रदीप

नेकपा (एमाले) मतदानस्थल

सौराहा,१३ मङ्सिरः सौराहामा सोमबार हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको मतदानस्थल ।-तस्बिरःप्रदीपराज वन्त-रासस

एमाले महाधिवेशन: मतदातालाई मतदान प्रक्रिया सिकाइँदै

सौराहा,१३ मङ्सिरः सौराहामा सोमबार हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा मतदातालाई मतदान गर्ने प्रक्रिया सिकाइँदै ।-तस्बिरःप्रदीपराज वन्त-रासस