Logo
फोटो फिचर

बन्दको विरोधमा र्‍याली

-रिपोर्टर्स नेपाल/संवाददाता

दमौली, ३० कात्तिक: नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मङ्गलबार आह्वान गरेको नेपाल बन्दको विरोधमा व्यास नगरपालिका–५ स्थित नागरिक समाजले मंगलबार दमौली बजारमा निकालेको मोटरसाइकल

विस्तृत पढ्नुहोस
मुगुको गमगढीमा आगलागी, २० घर जलेर नस्ट

मुगु, ३० कात्तिक: सोमबार साँझ मुगुको गमगढीमा भएको आगलागी । आगलागीले २० घर जलेर नस्ट भएका छन भने करोडौँको धनमाल क्षती भएको छ । -तस्वीर : नृपेन्द्र बहादुर मल्ल, रासस

पदभार सम्हाल्दै प्रदेश प्रमुख खापुङ

विराटनगर, २९ कात्तिकः प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा सोमबार पदभार सम्हाल्दै ।-तस्बिरः मोहम्मद सदरुल-रासस

सुकाएर राखेको नेपाली हाते कागज

फुङ्लिङ, २९ कात्तिक: ताप्लेजुङको फुङ्लिङ नगरपालिका—५ स्थित हुलाक लाईनमा सुकाएर राखेको नेपाली हाते कागज ।-तस्वीर : दिलकुमार लिम्बू-रासस

तीन वर्षपछि बल्ल रूख कटान

पाँचथर, २८ कात्तिक: तीन वर्ष अघिबाट निर्माणाधीन १०१ किलोमिटर लामो राँके–रवि–भेडेटार सडकअन्तर्गत पाँचथरको मिक्लाजुङ गाउँपालिकामा खण्डमा थालिएको रूख कटान । सरकारी निकायहरुबीच उचित समन्वय हुन नसक्दा आयोजना निर्माण भएको ३०

पुम्दिकोटबाट देखिएको हिमशृङ्खला

पोखरा, २८ कात्तिक: पोखरा महानगरपालिका–२२ पुम्दिकोटबाट देखिएको हिमशृङ्खला ।-तस्वीर : राधिका कँडेल-रासस

फेवातालको रात्रिकालीन दृश्य

बागलुङ, २८ कात्तिक: पर्यटकीय सहर पोखरास्थित फेवातालको रात्रिकालीन दृश्य ।-तस्वीर : रामबहादुर थापा-रासस

विशंखुनारायण सरसफाई (फोटोफिचर)

ललितपुर, २७ कात्तिक । हरिबोधनी एकादशी नजिकदै गर्दा विशंखुनारायणमा सरसफाई भएको छ । शनिबार विहान ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको प्रमुख आतिथ्यमा सरसफाई भएको हो । विशंखुनारायण सुधार समिति,

दोर्पुबजारबाट देखिएको नुम्बुर (दूधकुण्ड) हिमाल (फोटोफिचर)

सोलुखम्बु, २७ कात्तिक: सोलुदूधकुण्ड नपा ६, सल्लेरी दोर्पुबजारबाट बिहान घाम झुल्किनासाथ देखिएको नुम्बुर (दूधकुण्ड) हिमालको दृष्य । –तस्बिर : रत्न श्रेष्ठ- रासस

अर्थमन्त्री शर्मा हिमालको दृष्य मोबाइलमा कैद गर्दै

पोखरा, २७ कात्तिक: अर्थमन्त्री जनार्दन शर्मा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माण हुँदै गरेको विशाल महादेवको मूर्ति अवलोकनको क्रममा आफ्नो मोबाइलमा हिमालको दृष्य कैद गर्दै ।-तस्वीर : राधिका कँडेल-रासस

भुपेन्द्रलाई न्यायको माग गर्दै माइतिघरमा दिप प्रज्वलन (फोटोफिचर)

काठमाडौं, २७ कात्तिक । कैलालिको टिकापुर स्थित केरा बारीमा भएको भुपेन्द्र बडुवालको हत्यामा संलग्न भनिएका फरार अभियुक्त नविन रावललाई तत्काल पक्राउ गर्न माग गर्दै मृतक प्रति ऋद्धान्जली दिन शुक्रबार साझ

हिमालको काखमा फुटबल खेल्दै खेलाडी (फोटोफिचर)

सोलुखुम्बु, २६ कात्तिक । नुम्बुर (दूधकुण्ड) हिमालको काख सल्लेरीमा योङ्ग स्टार क्लब र सामुदायिक रेडियो सोलु एफएम १०.२ मेगाहर्जको स्थापना दिवसको अवसरमा आयोजित खुल्ला पुरूष फुटबल प्रतियोगिता खेल्दै खेलाडी ।

Screenshot