Logo
फोटो फिचर

संयुक्त विद्यार्थी संगठनद्वारा नेपाल आयल निगम घेराउ (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २६ कात्तिक । पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि साथै दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धिको विरुद्धमा संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेको छ

विस्तृत पढ्नुहोस
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई देवघाटमा स्वागत

तनहुँको देवघाट गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्वागत गर्दै । मुख्यमन्त्रीमा निर्वाचित भएपछि पोखरेल पहिलोपटक देवघाट पुगेका हुन् । –तस्वीर : कृष्ण न्यौपाने-रासस

भिटाकेदार मन्दिरमा दर्शनार्थी

बैतडी, २६ कात्तिक: बैतडीले श्रीकोटमा रहेको प्रसिद्ध भिटाकेदार मन्दिरमा दर्शनका लागि पुगेका दर्शनार्थी ।-तस्वीर, विनोद सिंह विष्ट-रासस

भक्तपुरमा बनाउँदै गरेको माटोको भाँडाको तस्बिर लिँदै पर्यटक(फोटोफिचर)

भक्तपुर, २५ कात्तिक । भक्तपुरको पोटरी स्क्वायरमा माटोका भाँडा बनाउँदै गरेको तस्बिर लिँदै विदेशी पर्यटक । कोरोना भाइरसको महामारी कम हुँदै गएपछि भक्तपुरमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ ।

प्रचण्ड शे–फोक्सुण्डो तालमा रमाउँदै (फोटोफिचर)

काठमाडौं, २५ कार्तिक । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीको कामले हिजो डोल्पा पुगेका थिए । उनले डोल्पाका डोल्पो बुद्ध गाउँपालिकाका अध्यक्षसहित एमाले नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश

एमाले नेताहरु महाधिवेशनस्थल सौराहामा सामूहिक तस्विर खिचाउँदै

काठमाडौं, २५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरु पार्टीको १०औं महाधिवेशन हुने चितवनको सौराहा पुगेका छन् । पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले ‘दसौं राष्ट्रिय महाधिवेशन स्थल सौराहाको अवलोकन

काभ्रे भन्ज्याङबाट देखिएको मनमोहक हिमश्रृङ्खला (फोटोफिचर)

काभ्रे, २५ कात्तिक । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११, काभ्रे भन्ज्याङबाट देखिएको लाङटाङ हिमाल । तस्बिरः रत्न श्रेष्ठ÷रासस

गोलभेंडाको बोटमा कीटनाशक औषधि छर्किदै किसान

घोराही, २५ कात्तिक । घोराही–१३, सुकीखोलामा गरिएको गोलभेंडाखेतीमा कीटनाशक औषधि छर्किदै किसान । तस्बिरः रञ्जिता अधिकारी÷रासस

खुलेको हिमाल

दमौली, २५ कात्तिक । तनहुँको ऋषिङ गाउँपालिका–३ नाजुङबाट देखिएको हिमालको दृश्य । चिसो मौसम सुरु भएसँगै जिल्लाका विभिन्न ठाउँबाट हिमालका दृश्य खुलेका छन् । तस्वीरः कृष्ण न्यौपाने÷ रासस

राष्ट्रिय जनगणना २०७८ को राष्ट्रपति भण्डारीबाट शुभारम्भ (फोटोफिचर)

काठमाडौं, २५ कात्तिक । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्याङ्क सङ्कलन गरेर राष्ट्रिय जनगणना २०७८ को शुभारम्भ गर्दै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ । तस्बिरः

मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजारको दृश्य (फोटाफिचर)

तनहुँ, २५ कात्तिक । व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको पाइन्छ । व्यास नगरपालिका–५ आर्थिक सहयोगमा मानुङकोटमा

झकिझकाउ जानकी मन्दिर

धनुषा, २४ कात्तिक । छठ पर्वका अवसरमा सजाइएको जानकी मन्दिर । तस्बिरः अजयकुमार साह÷ धनुषा रासस

Screenshot