काठमाडौँ, ९ मङ्सिरः काठमाडौँमा बिहीबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँग सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसहित समारोहका सहभागीहरु ।-तस्बिरः रोशन
काठमाडौँ,९ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि रोमानियाका राजदूत डानियल मेरियना सेजोनभ ताने ।-तस्बिरः नवीन पौडेल-रासस
म्याग्दी, ९ मङसिर: म्याग्दीको बेनीका द्वन्द्वपीपडित कृष्णप्रसाद श्रेष्ठलाई बुधबार द्वन्द्वपीपडित परिचयपत्र वितरण गर्दै सत्यनिरुपण तथा मेलमिलाप आयोगकी सदस्य मन दाहाल ।-तस्वीर : सन्तोष गौतम-रासस
कास्की, ९ मङ्सिर । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट देखिएको फेवातालको सुन्दर दृश्य ।-तस्वीर : कृष्ण दवाडी, रासस
बझाङ, ९ मङ्सिर; स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लाँदै । सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता
काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कलको घोषणा गरेका छन् । कुनैबेला साइबर सेना भनिनेलाई नै साइबर सर्कलका रुपमा संस्थागत गरिएको हो । तस्बिरः मुकुन्द
बेनी, ८ मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका–४, हिलेभित्ताको चरनखर्कमा एक बथान भेडा । यस क्षेत्रमा व्यावसायिक भेडापालन हुँदैआएको छ । तस्वीरः कमल खत्री÷रासस
कैलाली, ८ मसिर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुधबार धनगढी विमानस्थलमा स्वागत गर्दै पार्टीका नेता तथा कार्यकर्ता । तस्वीरः तिलकराज ओझा÷ रासस
तम्घास, ८ मंसिर । गुल्मीको इस्मा गाउँपालिकामा धान झाट्दै किसान । मङ्सिर सुरु भएसँगै किसानहरु धान स्याहार्न व्यस्त रहेका छन् । तस्वीरः हुमाकान्त पोखरेल, रासस
काठमाडौं, ७ मंसिर । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लोकप्रिय उत्पादन सन्चो प्याकिङ गर्दै कर्मचारी । रुघाखोकी, ज्वरो, जीउ तथा हाडजोर्नी समस्या हुनेले यसको प्रयोग गर्दा ठीक हुने गरेकाले
कर्णाली, ७ मंसिर । खाँडाचक्र नगरपालिका कालीकोटको पिली पहाडलाई चिरेर बगेको कर्णालीको शाखा तिलानदी । तस्वीरः शुरबहादुर सिंह, रासस
कैलाली, ७ मंसिर । कैलालीको लम्की चुहा नगरपालिकाका २३ वर्षीय भुपेन्द्र बडुवालको हत्यामा संलग्नको छिटोभन्दा छिटो खोजी गरी दोषीलाई कारवाही गर्न र मृतकलाई न्यायको माग गर्दै वीरेन्द्र बहुमुखी क्याम्पस टीकापुरका