Logo
फोटो फिचर

कोप २६ सम्मेलनमा सहभागी हुन ग्रेटा थनबर्ग ग्लासगोमा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, १४ कात्तिक: जलवायु कार्यकर्ता ग्रेटा थनबर्ग कोप २६ सम्मेलनमा सहभागी हुन शनिबार स्कटल्याण्डको ग्लासगो पुगेकी छिन् । उनी सम्मेलनमा भाग लिन  ग्लासगो पुगेकी हुन्।

विस्तृत पढ्नुहोस
माछापुच्छ्रे हिमाल

पोखरा,१४ कात्तिक: कास्कीको अन्नपूर्ण गाँउपालिकाको नागडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल ।-तस्वीर : राधिका कँडेल -रासस

यस साताको उत्कृष्ट तस्बिर

टर्कीको तुज तालको हवाई दृश्य। उक्त ताल टर्कीको दोस्रो ठूलो ताल हो। यहाँ धेरै चराका प्रजातिहरू पाईने गर्दछ। लेक तुजले यस वर्ष जलवायु परिवर्तनको शिकार भएकाले यसको पानी पूर्ण रूपमा

रुप्से झरनामा आन्तरिक पर्यटक

बेनी, १३ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यो झरनामा पर्यटकको आगमन बढेको छ । तस्वीर : कमल खत्री-रासस

औद्योगिक सुरक्षा बलकी एक सदस्यले आफ्नी आमालाई टोपी लगाउँदै

एजेन्सी, १२ कात्तिक। औद्योगिक सुरक्षा बल (सीआईएसएफ) को एक सदस्यले हैदराबादको राष्ट्रिय औद्योगिक सुरक्षा एकेडेमी (NISA) मा 34 औं ब्याच सहायक कमान्डेन्टहरू पिपिङ समारोहको क्रममा आफ्नी आमालाई टोपी लगाउँदै।-Photo Source:

प्रहरीद्वारा डाका गिरोहका योजनाकार सार्वजनिक

जलेश्वर, १२ कात्तिक: बिसं २०७८ असार ३० गते महोत्तरीको सम्सी गाउँपालिका –१ स्थित पर्सा बजारमा रहेको राजीव ज्वेलर्सबाट करिब रु ९ लाख बराबरको सुनचाँदीका गरगहना लुटपाट गरेर फरार रहेका डाका

अरुणडाँडामा शिवको मूर्ति

भोजपुर, १२ कात्तिक: भोजपुरको पौवादुङमा गाउँपालिका– १ श्यामशिलाको पर्यटकीयस्थल अरुणडाँडामा स्थापना गरिएको शिवको मूर्ति । गाउँपालिकाले यसको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको छ ।-तस्वीर :

गाउँपालिकालाई नयाँ नक्सा हस्तान्तरण

रसुवा, १२ कात्तिक : भूउपयोग ऐन अनुरूप नापी विभागले तयार पारेको रसुवा जिल्लाको गाउँपालिका स्तरीय नक्सा कार्यान्वयनमा । रसुवाका पाँचवटै गाउँपालिकालाई नयाँ नक्सा हस्तान्तरण । अबका दिनमा सर्वसाधारणले गाउँपालिकाबाटै नक्सा

चम्ल्याहा शिशुलाई लायन्स क्लबको सहयोग

चम्ल्याहा शिशु जन्माएकी पाल्पा, माथागडी– १ चिदीपानीकी २४ वर्षीया सीता सार्कीको परिवारलाई बिहीबार लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीको तर्फबाट रु ४० हजार प्रदान गर्दै । सीताले चार शिशुको बुधबार

ककनीमा दृश्यावलोकन स्तम्भ

नुवाकोट, ११ कात्तिकः नुवाकोटको पर्यटकीयस्थल ककनी गाउँपालिका–५ स्थित ककनीमा बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु तीन करोड ५६ लाख ९४ हजारको लागतमा निर्माण गरिएको दृश्यावलोक स्तम्भ ।

धानबालीमा पुगेको क्षतिबारे जानकारी लिँदै पूर्वमन्त्री मगर

कञ्चनपुर, ९ कात्तिक: पुर्नवास नगरपालिकाको सिमरीस्थित किसानको खेतमै पुगेर वर्षाले धानबालीमा पु¥याएको क्षतिबारे जानकारी लिँदै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य बीना मगर । –तस्बिर : राजेन्द्रप्रसाद पनेरु-रासस

कुहिरे भिर

पाल्पा,९ कात्तिक: तानसेन नगरपालिकाको बौघागुम्वामा रहेको कुहिरे भिर । पछिल्लो समय ‘कुहिरे भिर’ अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरु बढेका छन् ।-तस्वीर : कृष्ण दर्नाल, रासस