पर्सा, २४ कात्तिक । छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी । षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ । आज साँझ
धनुषा, २४ कात्तिक । छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ दिन भक्तजन रातिदेखि नै छठ पूजाको सामग्री लिएर घाट आउन थालेका छन् । बर्तालुले भोलि (बिहीबार) बिहान उदाउँदो सूर्यलाई अर्घ
पोखरा, २४ कात्तिक । बागलुङ नगरपालिका– ४ स्थित पाखाथरबाट बाग्लुङ बजारलाई ढाकेको कुहिरो र सूर्योदय । तस्वीरः जमुनावर्षा शर्मा÷रासस
भक्तपुर, २३ कात्तिक । भक्तपुर नगरपालिकाको ल्यासिंखेलस्थित खुला ठाउँमा धान सुकाउँदै स्थानीयवासी । तस्बिरः रमेश गिरी÷रासस
कर्णाली, २३ कात्तिक । बिकट डाँडोमा रहेको कालीकोट जिल्लाको सदरमुकाममा बनाईएका सुन्दर घरहरु । तस्विरः शुरबहादुर सिंह, रासस
ललितपुर, २२ कात्तिक । विष्णुडोलस्थित गणेश मन्दिर निर्माणमा योगदान दिनेहरु सम्मानित भएका छन् । उनीहरुलाई महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, वडा नं ८ का अध्यक्ष विश्वराज श्रेष्ठ
काठमाडौं, २२ कार्तिक । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापा पवित्र एवम् धार्मिक तीर्थस्थल गोसाइँकुण्ड पुगेका छन् । थापा सिम्रिक एयरको हेलिकप्टरमार्फत आज गोसाईँकुण्ड पुगेका हुन् । राप्रपाका युवा
काठमाडौ., २० कार्तिक । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले साईतमै बहिनी पार्वतीबाट टीका ग्रहण गरेका छन् । टीका ग्रहणलगत्तै बाबुरामले सामाजिक सञ्जालमार्फत तस्विर सार्वजनिक
काठमाडौँ, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइटीकाका अवसरमा आज बिहान ११ बजेर २ मिनेटको शुभसाइतमा आफ्ना कान्छो भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा
काठमाडौं, २० कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमी आज विहानै सरसफाईमा जुटेका छन् । आज भाईटिकाको
काठमाडौं, १९ कार्तिक । रुपन्देहीको तिलोत्तमामा रहेको तिलोत्तमा गौशाला र देवदहमा रहेको कामधेनु गौशालामा गाई तिहारको दिन आयोजित गौशाला अवलोकन तथा गोवर्धन पुजन कार्यक्रममा सहभागी हुँदै गृहमन्त्री बालकृष्ण खाँण ।
भक्तपुर, १९ कार्तिक । प्रतिनिधि सभाका सांसद महेश बस्नेत शुक्रबार राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मध्यपुरथिमि शंखधर चोकमा रहेको राष्ट्रिय विभूति शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्दै ।