Logo
फोटो फिचर

एक सय रुपैयाँको सिक्का

-रिपोर्टर्स नेपाल/संवाददाता

सिद्धार्थनगर, ५ कात्तिक । राष्ट्र बैंकले मुद्रण गरेको एक सय रुपैयाँको सिक्का ।-तस्वीर : नरेश केसी, रासस

विस्तृत पढ्नुहोस
भारी वर्षाको असर (फोटोफिचर)

रुकुम, ४ कात्तिक । भारी वर्षाको असर रुकुममा पनि परेको छ । नदीनालाको बहाव ह्वात्तै बढेको छ । धानबालीमा असर परेको छ । काटेर राखेका धानका बाला पानीमा डुबेका छन्

हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई भेट्दै मन्त्री खड्का

कञ्चनपुर, ३ कात्तिक: शुक्लाफाँटा नगरपालिका–१२, डिलासैनी टोलमा हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई भेटदै सामाजिक विकासमन्त्री लालबहादुर खड्का । हात्तीको आक्रमणबाट बुधबार बिहान दुई जनाको ज्यान गएको छ ।-तस्वीर : राजेन्द्रप्रसाद

बेमौसमी वर्षाको बितण्डा (फोटोफिचर)

आशिष खनाल, इलाम । बैमौसमी वर्षाले इलाममा ठूलो जनधनको क्षति पुगेको छ । पछिल्लो तथ्यांक अनुसार ८ जनाको मृत्यु हुनाको साथै ७ जना वेपत्ता भएका छन् । इलाममा ठाउँ ठाउँमा

सूर्योदय

दमौली, ३ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लाकुरीबोटबाट देखिएको सूर्योदयको दृश्य ।-तस्वीर : कृष्ण न्यौपाने, रासस

पहुँच मार्गमै पुगेको महाकाली नदीको बाढी

महाकाली नदी किनारामा निर्माण भएको पहुँच मार्गमा पुगेको नदीको बाढी । नदीको बाढीले पहुँच मार्गको डेढ किलोमिटर क्षेत्रमा कटान गरी बगाएको छ ।-तस्बिरः राजेन्द्रप्रसाद पनेरु-रासस

महाकालीको बाढीले क्षति पुर्याएको सडक

कञ्चनपुर, २ कात्तिकः लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पु¥याएको क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै

जलमग्न धनगढी

गोदावरी, २ कात्तिक: आइतबारदेखि परेको अबिरल वर्षाका कारण जलमग्न धनगढी उपमहानगरपालिका-५ हसनपुर क्षेत्र ।-तस्बिर : मीन ठकुरी, रासस

मन्त्री खाँणलाई गृह जिल्लामा स्वागत

सिद्धार्थनगर, १ कात्तिकः गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला गएका मन्त्री बालकृष्ण खाँणलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा स्वागत गर्दै नेता तथा कर्ता ।-तस्बिरः नरेश केसी-रासस

यात्रुका समस्या सुन्दै मन्त्री आले

काठमाडौँ, १ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुका गुनासा तथा समस्या सुन्दै ।-तस्बिर : विमलबहादुर विष्ट-रासस

अक्टोपस झरना

लमजुङ, १ कात्तिक: बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।-तस्वीर :

काठमाडौँमा चहलपहल बढ्यो (फोटो फिचर)

काठमाडौं, ३० असोज । बडादसैँ (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौँमा दसैँको टीकासँगै चहलपहल बढेको छ । दसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई