Logo
फोटो फिचर

स्वास प्रस्वासबारे जानकारी लिने तरिका सिकाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

डोटी, १० असोज: विपतका समयमा दुर्घटनामा परी घाइते भएका व्यक्तिहरुको स्वास प्रस्वास सञ्चालन भए नभएका बारेमा कसरी जानकारी लिने भन्ने विषयमा जानकारी लिँदै स्थानीय बासिन्दा

विस्तृत पढ्नुहोस
काठमाडौं किंग्स इलेवेन र ललितपुर प्याट्रीयट्स बीचको खेलमा जे देखियो (फोटोफिचर)

काठमाडौँ, ९ असोज : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु भएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा लिग भइरहेको छ । आजको उत्घाटन खेलमा काठमाडौं किंग्स इलेवेन र

डोल्पाको फोक्सुण्डो ताल

जाजरकोट, ९ असोज: उपल्लो डोल्पामा रहेको फोक्सुण्डो ताल । सो ताल हेर्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।-तस्वीर : हेमन्त केसी-रासस

तीन जिल्ला जोड्ने निर्माणाधीन झोलुङ्गेपुल

गलकोट, ८ असोजः गुल्मी, पाल्पा र स्याङ्गजाको सङ्गमस्थल रिडिमा निर्माणाधीन तीन जिल्ला जोड्ने झोलुङ्गेपुल । उक्त पुल नौ करोड ८८ लाख २६ हजारमा ठेक्का सम्झौता भएको छ ।-तस्बिरः खेमराज गौतम-रासस

काँग्रेस नेताहरुको कदम (फोटोफिचर)

काठमाडौं, ७ असोज । नेपाली काँग्रेसको महाधिवेशन मंसिरमा हुने या नहुनेमा अन्यौल बढेको छ । क्रियाशील सदस्यता विवादले १३ जिल्लाको वडा तहको अधिवेशन हुन बाँकी छ । कतिपय जिल्लाहरुमा पालिकाको

नेकपा (एमाले)का सांसदद्वारा प्रतिनिधिसभा बैठक विरोध(फोटोफिचर)

काठमाडौँ, ७ असोजः प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रोष्टम अगाडि आएर विरोध गर्दै । तस्बिर : रत्न श्रेष्ठ-रासस

गण्डकी प्रदेशकी मन्त्री अधिकारीद्वारा स्वास्थ्य कार्यालय निरीक्षण

दमौली, ७ असोज: स्वास्थ्य कार्यालय तनहुँको बिहीबार निरीक्षण कार्यक्रममा सहभागी गण्डकी प्रदेशकी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारी ।-तस्बिर : कृष्ण न्यौपाने-रासस

पुलमाथिबाट बग्दै गरेको पानी

सिन्धुपाल्चोक, ७ असोजः हेलम्बु इचोकको गोहोरे खोलाको पानी पुलमाथिबाट बग्दै । पुल माथिबाट बगेको पानीले यातायातका साधन सञ्चालन गर्न र नागरिकलाई आवतजावतमा सास्ती भएको छ ।-तस्बिरः देवराज सुवेदी-रासस

चोरी भएको मोबाइल सम्बन्धित व्यक्तिलाई दिइँदै

सिमकोट, ७ असोज: हुम्लाको सिमकोटमा चोरी भएको मोबाइल प्रहरीले खोजी गरी भेटाएपछि सम्बन्धित व्यक्तिलाई दिँदै ।-तस्वीर : दाने बोहरा -रासस

सुनको खोजी

पोखरा ५, असोज: पोखरा- ८, न्युरोड सडक छेउको हिलोमा सुनका कण खोज्दै भारत महारास्ट्रका नागरिक । सुन पसल र वर्षाको पानीबाट आएको बालुवामा सुनको कण भेटिने उनीहरु बताउँछन् ।-तस्बिर:जमुना वर्षा

‘गाँजावादी एक हौं’ भन्दै काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ४ असोज । युवाहरुले सम्पूर्ण ‘गाँजावादी एक हौं’ भन्दै आज प्रदर्शन गरेका छन् । काठमाडौंको माईतीघर मण्डलामा आज युवाहरुले प्रदर्शन गरेका हुन् । उनीहरुको हातमा ‘ग्रो द ईकोनोमी’, ‘रिलिज

मुख्यमन्त्री पोखरेलबाट सरकारले गरेका कार्यबारे जानकारी

पोखरा, ४ असोजः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेश सरकारको १०० दिन पुगेको अवसरमा सरकारबाट भए, गरेका कामबारे जानकारी दिँदै । तस्बिरः राधिका कँडेल-रासस

Screenshot