Logo
फोटो फिचर

धानबालीमा पुगेको क्षतिबारे जानकारी लिँदै पूर्वमन्त्री मगर

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, ९ कात्तिक: पुर्नवास नगरपालिकाको सिमरीस्थित किसानको खेतमै पुगेर वर्षाले धानबालीमा पु¥याएको क्षतिबारे जानकारी लिँदै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य बीना मगर । –तस्बिर : राजेन्द्रप्रसाद

विस्तृत पढ्नुहोस
कुहिरे भिर

पाल्पा,९ कात्तिक: तानसेन नगरपालिकाको बौघागुम्वामा रहेको कुहिरे भिर । पछिल्लो समय ‘कुहिरे भिर’ अवलोकन गर्न आउने आन्तरिक पर्यटकहरु बढेका छन् ।-तस्वीर : कृष्ण दर्नाल, रासस

पाँचथरमा भएको बस दुर्घटना

पाँचथरको फिदिम नगरपालिका–४ शान्तिपुरमा सोमबार दुर्घटना भएको बस । फिदिम–४ शिवादोभानबाट झापाको विर्तामोडका लागि छुटेको बस दुर्घटना हुँदा बसमा सवार सबै यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक

पढाई खर्च जुटाउन अलैँची सफा गर्दै बालक

फुङ्लिङ, ८ कात्तिकः पढाई खर्च जुटाउन अलैँची सफा गर्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९, सिद्धिडाँडाका बालक ।-तस्बिर : दिलकुमार लिम्बु-रासस

लोप हुँदै ढुङ्गेधारा

फुङ्लिङ, ८ कात्तिक : ताप्लेजुङको फुङलिङ नगरपालिका—९ सिद्धिडाँडामा रहेको संरक्षित ढुङ्गेधारा । पछिलो समयमा ढुङ्गेधार विस्तरै लोप हुने क्रममा रहेको छ ।-तस्वीर : दिलकुमार लिम्बु-रासस

दृश्यावलोकन केन्द्रमा पर्यटक

दमौली, ८ कात्तिक: तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित दृश्यावलोकन केन्द्रबाट तस्वीर खिच्दै आन्तरिक पर्यटक । पछिल्लो केही दिनयता मानुङकोटमा पर्यटकको आगमन बढ्न थालेको छ ।-तस्वीर : कृष्ण न्यौपाने-रासस

पार्टी कार्यालयमा तस्विर खिचाउँदै एमालेका तीन ‘विष्णु’

काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का तीन नेता विष्णु पौडेल, विष्णु रिमाल र विष्णु रिजालले आज पार्टी मुख्यालय थापाथलीमा सामूहिक तस्विर खिचएका छन् । नेता रिजालले सामाजिक सञ्जालमार्फत उक्त

गृहजिल्ला झापामा बुवासँग अध्यक्ष ओली

काठमाडौं, ७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला गृहजिल्ला झापामा छन्। उनी पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनको लागि आज झापा पुगेका हुन् ।

इलाममा बाढि/पहिरोमा ज्यान गुमाएका परिवारका सदस्यलाई भेट्दै प्रधानमन्त्री देउवा

काठमाडौं, ७ कार्तिक । इलाममा बाढि र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई भेट्दै प्रधानमन्त्री शेरबहादुर देउवा।

पुम्दीभुम्दी अनुडाँडाको शान्ति स्तूप

काठमाडौँ, ७ कात्तिक: कास्की जिल्लाको पुम्दीभुम्दी अनुडाँडाको मीन थुम्कीमास्थित धार्मिक तथा पकर्यटीयस्थल शान्ति स्तूप । यस शान्ति स्तुपको उचाइ ११५ फिट गोलाइ ३४४ फिट रहेको छ ।-तस्वीर : चन्द्रकला क्षेत्री-रासस

दिकिछ्योलिङ गुम्बामा ऐतिहासिक दस्तावेजहरु

फुङ्लिङ, ७ कात्तिक: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—७ ओलाङ्चुङगोलामा अवस्थित ४०० वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बामा रहेको ऐतिहासिक दस्तावेज ।-तस्वीर : दिलकुमार लिम्बु-रासस

सुदूरपश्चिम प्रदेश पुगे बरिष्ठ नेता पौडेल

गोदावरी, ६ कात्तिक: सुदूरपश्चिम प्रदेशको बाढी प्रभावित क्षेत्र अवलोकनका लागि शनिबार गएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई धनगढी विमानस्थलमा स्वागत गर्दै कांग्रेस कार्यकर्ता ।-तस्बिर : मीन ठकुरी, रासस