Logo
फोटो फिचर

पश्चिम म्याग्दीको सुन्दर गाउँ ताकम

-रिपोर्टर्स नेपाल/संवाददाता

गलेश्वर, ३ असोजः म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ताकम गाउँ । ताकम गाउँ खाद्यान्न उत्पादन र प्राकृतिक दृश्यावलोकनका लागि प्रसिद्ध छ ।-तस्बिर : ध्रुवसागर शर्मा-रासस

विस्तृत पढ्नुहोस
शिव श्रेष्ठ र रवीन्द्र खड्का पशुपतिनाथमा झाडु लगाउँदै (फोटोफिचर)

काठमाडौं, २ असोज । भेट्रान कलाकारहरु शिव श्रेष्ठ र रवीन्द्र खड्का शनिबार विहान झाडु लगाउँदै पशुपतिनाथ क्षेत्रमा भेटिए । उनीहरुका साथमा चलचित्र क्षेत्रका कलाकारहरु पनि थिए । पशुपतिनाथमा आजबाट सरसफाई

हिमालको दृश्य

दमौली, २ असोज: तनहुँको व्यास नगरपालिका–५ चापाघाटबाट शुक्रबार साँझ देखिएको हिमालको दृश्य । दुई दिन अघिदेखि परेको झरी रोकिएपछि हिमाल खुलेको हो ।-तस्वीर : कृष्ण न्यौपाने-रासस

मृत अवस्थामा भेटिएको चितुवा

दमौली, ३१ भदौ: तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादी राजमार्ग छेउको नालामा बिहीबार बिहान मृत अवस्थामा फेला परेको चितुवा ।-तस्बिर : कृष्ण न्यौपाने-रासस

पोष्टबहादुरको ती दिन (फोटोफिचर)

काठमाडौं, ३० भाद्र । नेकपा माओवादी केन्द्रका दिवंगत नेता पोष्टबहादुर बोगटीको आज ७औं स्मृति दिवस । २०७१ सालको भाद्र ३० गते उनको हृदयघात र मस्तिष्कघातबाट निधन भएको थियो । माओवादी

इन्द्रेणी

बागलुङ, २९ भदौ: बागलुङ नगरपालिका–१ रामरेखाबाट देखिएको इन्द्रेणीको आकृती ।-तस्वीरः खेमराज गौतम, रासस

देउवा र नेकपा (एमाले)का उपनेता नेम्वाङबीच छलफल

काठमाडौँ, २७ भदौः प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका उपनेता सुवास नेम्वाङ छलफल गर्दै ।-तस्बिरः रत्न श्रेष्ठ-रासस

मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमशृङ्खला(फोटोफिचर)

पोखरा,२७ भदौ: आइतबार बिहान मौसम खुलेसँगै पोखराका विभिन्न ठाउँबाट देखिएको माछापुच्छ्रे हिम श्रृङ्खला । तस्वीर : राधिका कँडेल-रासस

एमसीसीविरुद्ध विरोध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २६ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्ष/विपक्षमा बहस चलिरहँदा राजनीतिक र गैरराजनीतिक क्षेत्र गर्माएको छ । यसको विपक्षमा भएकाहरुले विरोध प्रदर्शनलाई गति दिन थालेका छन्

ऋषि पञ्चमीमा पूजा अर्चना (फोटोफिचर)

काठमाडौं, २६ भाद्र । तीजले बिदा मागेपछि आज ऋषि पञ्चमीमा सप्तऋषिको पूजा अर्चना गरिदैछ । विशेषगरी महिलाहरु पूजामा व्यस्त छन् । रजस्वला सुरु भइसकेका महिलाहरुले रजस्वला हुँदा आफूबाट केही गल्ती

विहानै देखिएको फेवाताल(फोटोफिचर)

पोखरा, २६ भदौ: शनिबार प्रातकालीनमा देखिएको पर्यटकीयनगरी पोखराको फेवाताल । तस्वीर : राधिका कँडेल-रासस

फातिमा र प्रचण्डबीचको भेटवार्तामा जे देखियो(फोटोफिचर)

काठमाडौँ, २५ भदौ। नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार प्रमुख दलका शिर्ष नेताहरुसँग आज पनि भेटघाटमा छिन् । उनले विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल

Screenshot