Logo
रोचक तथा घोचक

आठ वर्षीया बालिकाले २० मिनेटमा ३५० टाइल्स तोडेर बनाइन् विश्वकिर्तिमान

-एजेन्सी

आठ वर्षमा कसैले टायल फुटाउन सक्ला रु त्यो पनि एउटा होइन ३५० वटा । तर, भारतको हैदरावादकी आठ वर्षीया पीडीवी सहरुदाले शनिबार दुईवटा विश्व किर्तिमान

विस्तृत पढ्नुहोस
मोडेलको प्रति सेकेण्ड दुई पोज

फेसन वल्र्डमा पोज महत्पूर्ण हुन्छ । मोडेल आफ्नो पोजको लागि चर्चित हुने गर्छन् । यसैगरि चीनमा मोडेल हुने दौरानमा प्राय युवतीहरु दैनिक रुपमा लागिरहेको देखिन्छ । चीन अत्याधिक ठूलो देश

मानिसलाई भन्दा जनावरलाई किन थाहा हुन्छ भुकम्पको अनुभुति

मानिसहरु जीवन चक्रको उच्च स्थानमा रहको छ । मानिसहरु सबैभन्दा बुद्धिमानी प्राणी मानिन्छ । तर जनावरहरुको बुद्धि नभएपनि उनीहरुको रहन सहन बाच्नको लागि धेरै प्रवल हुने गर्छ । समय अनुसार

दुई वर्षपछि सुमीको एक्सन

काठमाडौं, १२ मंसिर । मंसिर १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘सरौंतो’ को मुख्य भूमिका निर्वाह गर्न यसकी नायिका सुमी मोक्तानले दुई वर्ष मार्सलको आर्ट प्रशिक्षण लिएकी छन् ।

ब्लू ह्वेलको मुटुको धड्कन रेकर्ड

पहिलो पटक विज्ञहरुले स्तनपायी जीव ब्लू ह्वेलको धड्कन रेकर्ड गरेको छ । इलेक्ट्रोनिक सेन्सर सक्सन कप ब्लू ह्वेलको शरीरमा जडान गरेरै धड्कन रेकड गरेका हुन् । ब्लू ह्वेलले खानाको लागि

झर्ना जस्तै बगेको बादल(भिडियोसहित)

बादल पहाडबाट बग्दा कस्तो होला रु मणिपुरको आइजोलमा बादल पाहाडबाट बगिरहेका रोमाञ्चक दृश्य देखिएको छ । त्यस दृश्यले मणिपुरबासी तरंगीत भएका छन् । पहाडको मथिल्लो भागबाट बादल झर्ना जस्तो बगिरहेको

महिलालाई चश्मा बन्देज लगाउने कम्पनि

प्रायःमानिस आखामा कुनै समस्याका कारण वा घामबाट बच्नका लागी चश्मा लगाउँछन् । आजकल कम्प्युटर वा मोवाइलमा लगातार कामगर्दा आँखामा असर पर्न सक्ने हुनाले मानिसहरु चश्मा लगाउँछन् । चश्मा फेशनको रुपमा

विश्वकै अमुल्य कोहिनूर हिरा यसरी पुग्यो बेलायत

कोहिनूर हिरा विश्वकै अमुल्य धातुमा पर्छ । भाग्यमानीले हिराको प्राप्ती गर्दै आएको देखिन्छ । कोहिनूर हिरा एक सय छ क्यारेटको हिरा हो । यसको रङ सेतो रहेको छ ।  सन्

शार्कलाई खुवाउने क्रममा महिला घाइते(भिडियोसहित)

समून्द्रको शार्कलाई एक महिलाले आहार खुवाउने क्रममा शार्कद्धारा महिला पानीमा तानिएकी छिन् । मेलिसा नाम गरेकी महिलाले आफ्नो डुंगाबाट माछा र केही साना शार्कहरुलाई खुवाउने क्रममा एक शार्कले महिलाको हातमा

बच्चाको लागि आफै आहार बनेर ज्यान दिने यो माकुरा (भिडियोसहित)

हरेक प्रजातिहरुले मानिसले जस्तै आफ्नो बच्चालाई माया गर्ने गर्छन् । मानिस जस्तै हरेक प्रजातिहरुको बच्चा जन्माउने प्रक्रिया लगभग उस्तै हुने गर्छ । बच्चा जन्मने समयभने प्रजाति अनुसार फरक हुने गर्दछ

गरिव बालिकाको भाइरल तस्विरले दियो शिक्षा

काठमाडौं, मंसिर ९ । दक्षिण भारतको हैदराबादमा अवस्थित एउटा विद्यालयमा खिचिएको एउटा तस्बिरले केही हप्ताअघि ठूलो चर्चा पायो। एउटी पाँच वर्षीया दिव्या नाम गरेकी बालिकाले उक्त तस्बिरकै कारण विद्यालयमा भर्ना

तीस सेकेण्डमा सय पटक डोरी खेलेर नयाँ किर्तीमान

चिनियाँ युवकले तीस सेकेन्डमा सय पटक डोरी खेलेर किर्तिमान बनाएका छन् । वांग सिसेन नाम गरेको चिनियाँ युवकले तीस सेकेण्डमा सय चोटि डोरी नाघेर खेल्न सफल भएका थिए । उनले

Screenshot