Logo

मोडेलको प्रति सेकेण्ड दुई पोज



फेसन वल्र्डमा पोज महत्पूर्ण हुन्छ । मोडेल आफ्नो पोजको लागि चर्चित हुने गर्छन् । यसैगरि चीनमा मोडेल हुने दौरानमा प्राय युवतीहरु दैनिक रुपमा लागिरहेको देखिन्छ । चीन अत्याधिक ठूलो देश हो । त्यस ठाउँमा थूप्रै ब्राण्डहरु छन् ।

थूप्रै ब्राण्डहरुले आफ्नो आउटफिटहरुलाई प्रर्दशन गराउँछन् । त्यसैगरि थौरै समयमा धेरै पोज दिने क्षमता भएको मोडेहरु मात्र चचिर्त हुनेगर्छन् ।

चीनमा मोडेलहरुले प्रत्येक दिन सयौँ कपडामा पोज दिनु पर्दछ । त्यहाँका मोडेलहरुलाई कपडा परिवर्तन गर्न केवल एक मिनेट दिइन्छ । सयवटा कपडामा करिब सात सय पोज दिन आवश्यक हुने गर्छ । मोडेलले यस्तो प्रकारको पोज दिएमा एक दिनमा करिब १५ सय डलर समेत कमाउने गर्दछन् । Photo Source : Petapixel

 

Chinese Model Photoshoot

A Taobao model shows how to get a photoshoot done fast

Posted by Shanghai Expat on Wednesday, 7 June 2017



प्रतिक्रिया दिनुहोस्

Screenshot