Logo
रोचक तथा घोचक

सुँगुरको मुटु पुरुषमा सफल प्रत्यारोपण

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २७ पुस। अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । बीबीसीका अनुसार सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो ।

विस्तृत पढ्नुहोस
‘गेटवे टु हेल’ अर्थात् नर्कको ढोका’ बन्द गर्ने योजनामा तुर्कमेनिस्तान

एजेन्सी, २५ पुस। तुर्कमेनिस्तानमा ‘नर्कको द्वार’ भनेर चिनिने ठाउँलाई त्यहाँको सरकारले बन्द गर्न आदेश दिएको छ। २२९ फिट चौडाइ र ६६ फिट गहिरो उक्त खाल्डोमा मिथेन ग्यासका कारण लगातार चलिरहेको

मृत घोषित गरिएको शिशु दाह संस्कार गर्ने कर्ममा रोएपछि…

चिकित्सकले मृत घोषित गरेका एक शिशु दाह संस्कारको तयारीका क्रममा रोएपछि टर्कीका एक दम्पत्ति चकित परेका छन् । टर्कीको युरिजिर स्टेट हस्पिटलका चिकित्सकहरूले शिशु जन्मिँदै मृत भएको बताएपछि ३२ वर्षीया

‘एरेन्ज म्यारिजबाट बचाऊ’ भन्दै आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी गरेपछि…

एजेन्सी, २३ पुस। बेलायतको बर्मिंघमका मुख्य सडकमा ‘सेभ मि फ्रम एरेन्जड म्यारिज’ लेखिएको होर्डिङ बोर्डको चर्चा छ। उनी विवाहका लागि केटी खोजिरहेका छन्। तर, उनी प्रेम विवाह गर्न चाहन्छन्, ‘एरेन्जड

विमानको शौचालयभित्र नवजात शिशु फेला परेपछि…

एजेन्सी, पुस २० । एयर मरिशशका कर्मचारीले आफ्नो विमानको शौचालयमा फोहोर फाल्ने भाँडोमा एउटा नवजात शिशु फेला पारेका छन् । म्याडग्यास्करकी एउटी २० वर्षीया युवतीलाई बच्चा जन्माएर त्यसरी फालेको आशङ्कामा

सरकारी लाभ पाउन आफ्नै बहिनीसँग विवाह !

एजेन्सी, १६ पुस। भारतको उत्तर प्रदेशस्थित फिरोजबादका एक व्यक्तिले आफ्नै बहिनीसँग विवाह गरेका छन् । ‘मुख्यमन्त्री सामूहिक विवाह योजना कार्यक्रम’बाट पैसासहित अन्य सुविधा पाउन उक्त व्यक्तिले बहिनीसँग विवाह गरेको खुलासा

बिरालोका कारण कोरियामा सयभन्दा बढी घरमा आगलागी

एजेन्सी, १६ पौष । दक्षिण कोरियामा तीन वर्षमा सयौं घरमा आगलागीको रेकर्ड भयो । कारणबारे पनि अध्ययन भयो । आगलागीमध्ये एक सयभन्दा बढीको कारण बिरालो नै रहेको निष्कर्ष निस्कियो ।

कोरोना संक्रमित पत्ता लागेपछि फ्लाइटको शौचालयमा पाँच घन्टा

एजेन्सी, १६ पौष । उनलाई खोकी लाग्यो । घाँटी पोले जस्तो भयो । हतार हतार शौचालय गइन् । साथमा कोरोना भाइरसको टेष्ट गर्ने किट थियो । चेकजाँच गरिन् । कोरोना

यी मानिस कोरोनाविरुद्धको भ्याक्सिनबाट भाग्न रुख चढे (भिडियोसहित)

एजेन्सी, १४ पौष । कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न वैज्ञानिकहरुले निकै मिहेनत गरेका छन् । कम्पनीहरुले अरबौंको धनराशी खर्च गरेका छन् । राज्यले आफ्नो कोषबाट कोरोना विरुद्धको भ्याक्सिनलाई अभियान चलाएको

विश्वकै जेष्ठ दाबी गरिएकी चिनियाँ महिलाको मृत्यु

काठमाडौं, पुस ९ । विश्वकै जेष्ठ महिला भनेर दाबी गरिएकी चीनकी एक बृद्धाको निधन भएको छ । विश्वकै बृद्ध महिला भनि दाबी गरिएकी १३५ वर्षीया अलिमिहन सियिटीको मृत्यु भएको हो

यी हुन २०२१ मा सर्वाधिक खोजिएका पोर्नस्टार

मुम्बई । सन् २०२१ अन्त्यको संघारमा छ । यो वर्ष सन् २०२० को जस्तै कैयौं व्यक्तिले घरमै बसेर समय बिताए । घरमा बसिरहँदा उनीहरूले सामाजिक सञ्जालमा सक्रियता बढाए । अधिकांशले

इजरायलमा २१ सय वर्ष पुरानो हेलेनेस्टिक फार्म फेला

एजेन्सी, १४ मङ्सिर। इजरायलका पुरातत्वविद्हरुले करिब २१ सय ५० वर्ष पुरानो हेलेनिस्टिक फार्म फेला पारेका छन्। उनीहरुले इजरायलको कोस्टल शहर तेल अभिभस्थित २१ सय ५० वर्ष पुरानो फार्म फेला पारेका