Logo
समाज

सत्यतथ्य सूचना सम्प्रेषण गर्न सञ्चार मन्त्रालयको आग्रह

काठमाडौँ, ३० साउन । सूचना तथा सञ्चार मन्त्रालयले अविरल वर्षा र बाढी पहिरोबाट भएको विपत्तिको अवस्थामा सत्यतथ्य सूचना संकलन तथा सम्प्रेषण गर्न सबै आमसञ्चारका माध्यम,

विस्तृत पढ्नुहोस
कलाकारले गरे सहयोगको यस्तो घोषणा

काठमाडौँ, ३० साउन ।  अविरल बर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ बलाकारहरुले राहत अभियान सुरु गरेका छन् ।कलाकारहरुले फेसबुकमार्फत आर्थिक सहयोगको घोषणा गरेका छन् । सितारामा

पहिराबाट एकै घरका पुरिँदा चारको मृत्यु

सिन्धुली, २८ साउन । शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ । सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको

कालीकोटमा जैतुन खेतिको सुरुवात

कालीकोट, २७ साउन । जिल्लामा पहिलो पटक सुख्खा डाँडामा जैतुनखेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको सहयोगमा सुख्खा क्षेत्र मानिएको पलांता गाउँपालिकामा दुई हजार जैतुनको बिरुवा रोपेको सो गाउँपालिकाका

बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव

बनेपा, २७ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव हुँदा स्थानयवासीले सास्ती व्यहोर्नुपरेको छ ।नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २, ४ र ५ नं वडामा

कालिगण्डकी गाँउपालिकामा नागरिकता वितरण टोली आउने

कौरव खत्रीःगुल्मी २७ साउन । गुल्मीको कालिगण्डकी गाँउपालिकाबाटै दुई दिने नागरिकता वितरण हुने भएको छ । उक्क्त गाँउपालिकाबाट यहि श्रावण ३१ र ३२ गते दुई दिन जिल्ला प्रशासन कार्यालय गुल्मीबाट

संविधान संशोधन बेमौसमको बाजाः पूर्वप्रम खनाल

इलाम, २६ साउन । नेकपा ९एमाले०का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसद्बाट पारित हुन नदिने बताउनुभएको छ । “यो बेमौसमको बाजा हो, संविधान

बिम्स्टेक एसओएम बैठक शुरु

काठमाडौँ, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक सदस्य मुलुकका बाह्य मामिला-विदेश-परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु एसओएमको १८औँ बैठक आज यहाँ शुरु भयो । नेपालसहित

भूकम्प गएको २७ महिनासम्म पनि टेण्टमै प्रहरी

मेलम्ची, २६ साउन । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्रमा रहेको मानेखर्क चौकी भूकम्प गएको २७ महिना बितिसक्दा पनि निर्माण हुन सकेको छैन । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले प्रहरी

कुमारवर्ती माई मन्दिर ओझेलमा

नवलपरासी, २५ साउन । उचित संरक्षण र प्रचारप्रसारको अभावमा नवलपरासीको कावासोती नगरपालिका क्षेत्रमा रहेको कुमारवर्ती माई मन्दिर ओझेलमा परेको छ । थारु गुठी संरक्षण समितिद्वारा संरक्षित कुमारवर्ती माई मन्दिरको प्रचारप्रसार

बाढी पहिरोले १३ घरमा पूर्ण क्षति

पोखरा, २५ साउन । गएराति परेको भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले कास्कीको माछापुच्र्छे गाउँपालिका– ५ रिभान लामपाटाका १३ घरमा बाढी पसेर पूर्ण क्षति पु¥याएको छ । गाउँ भन्दा माथिबाट पहिरो

राष्ट्रिय समन्वय परिषद कतारको‘युवा संयोजक’मा केसीको उम्मेदवारी

कतार दोहा, २३ साउन । गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको संयोजकमा समाजसेवि माया केसीले उम्मेदवारी घोषणा गरेकी छन् । यूवा संयोजकको लागि उम्मेदारी घोषणा गरेकी केसीले समितिमा जुझारु,