Logo
समाज

सल :चा प्याखँ अर्थात् घोडा चढेर नाच्ने नाच संचालन हुने

२२ साउन, भक्तपुर । परापूर्वकालदेखि चल्दै रोकिँदै आउँदा लोपोन्मुख अवस्थामा पुगेको सल :चा प्याखँ अर्थात् घोडा चढेर नाच्ने नाच मध्यपुरथिमिमा यसवर्षदेखि सञ्चालन हुने भएको छ

विस्तृत पढ्नुहोस
खाना पकाउने ग्यासको मूल्य घट्यो

काठमाडौँ, १७ साउन । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताउनुभयो । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर

बाँदरबाट मकै जोगाउन मुस्किल

पाल्पा, १७ साउन । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ ।किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् ।

विद्युत् कार्यालयमा तालाबन्दी

भीमदत्तनगर, १५ साउन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी कञ्चनपुरले आज भीमदत्तनगरस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयमा तालाबन्दी गरेको छ । विद्युत् कटौतीको समस्या समाधान

६ वर्षपछि मामा मारेको अभियोगमा भान्जा पक्राउ

चरिकोट, १० साउन । दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा सोही स्थानका उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि आज पक्राउ गरेको छ । जिल्ला

जिप दुर्घटनामा चारजनाको गयो, ६ जना धाईते

बागलुङ, ९ साउन । बढीगाड गाउँपालिका– ५ मा जिप दुर्घटनामा परी आज चारजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । जलजलाबाट ग्वालीचौरतर्फ आउँदै गरेको ध१ज

लागुऔषध एम्पुलसहित दुई जना पक्राउ

८ साउन, काठमाडौँ । प्रहरीले दुई हजार ३ सय ६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आइवार पक्राउ गरेको छ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडाँै,

संसदीय विकास कोषकोे पैसाले वनवाटिका उद्यान स्थापना

बनेपा, ८ साउन । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित कपालकोटमा सेतीदेवी वनवाटिका उद्यान स्थापना भएको छ । सांसद रामहरि सुवेदीको संसदीय विकास कोषबाट पाँच लाख रुयैयाँ, जिल्ला वन कार्यालयबाट आठ लाख

जनै पूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन रक्षाबन्धन

८ साउन, नगरकोट । नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा रामचन्द्र गौतमले यस वर्ष जनै पूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन रक्षाबन्धन गर्ने पञ्चाङ्ग समितिले निर्णय गरेको जानकारी दिएका

कर्तव्य ज्यानमुद्दा र बहुविवाहका फरार दुई अभियुक्त पक्राउ

मेलम्ची, ६ साउन । बहुविवाह गरेको र कर्तव्य ज्यान मुद्दा दर्ता भएका फरार दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६९ असोज २० मा बहुविवाह गरी फरार रहेका सिन्धुपाल्चोकको

जिप दुर्घटनामा चालकको मृत्यु

पाल्पा, ५ साउन । अर्घाखाँचीको कुडापानीमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्री रहेका छन् ।

सम्बन्ध विच्छेदका मुद्दा बढ्दो

रामपुर पाल्पा, ४ साउन । पाल्पा जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १२० थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका भएकामध्ये ९२ थान