Logo
समाज

सोलुको विकट गाउँमा फोर जी सेवा

-रिपोर्टर्स नेपाल/संवाददाता

सोलुखुम्बु, ५ फागुन । हिमाली जिल्ला सोलुखुम्बुमा फोर जी सेवा पुनः सञ्चालनमा आएको छ । जिल्लामा निर्माण हुने ३८ वटा फोर लेग टावरमध्ये छ वटा

विस्तृत पढ्नुहोस
तनहुँमा २५८ मुद्दा फैसला

तनहुँ, ५ फागुन । जिल्ला अदालत तनहुँले आर्थिक वर्ष २०७७/७८ मा २५८ मुद्दा फैसला गरेको जनाएको छ । गत साउनदेखि माघ मसान्तसम्म सात महिनामा ७०८ मुद्दा दर्ता भएका छन् ।

चितवनमा विद्यार्थीले बनाए गुरुका लागि घर

चितवन, ५ फागुन । चितवन खैरहनीनगरपालिका–१ स्थित कङ्काली माविका पूर्वविद्यार्थीले आफूहरुलाई शिक्षा दिने शिक्षक (गुरु) पशुपतिलाल कर्णलाई घर निर्माण गरेका छन् । घर बनाउन कङ्काली मावि पूर्वविद्यार्थी समाजले अभियान नै

महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं, ५ फागुन । महिला आसरा सुधार केन्द्रको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । महिला आसरा सुधार केन्द्र तिलगंगाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रकी अध्यक्ष श्रीमती सिर्जना थापाको प्रमुख

दुई वर्षमा पनि सकिएन १४ सय मिटर सडक निर्माण योजना

म्याग्दी, ५ फागुन । म्याग्दीको सदरमुकाम बेनी बजारको मङ्गलाघाटबाट हाडेभिर हुँदै बगरफाँट जोड्ने एक हजार ४०० मिटर सडक कालोपत्र गर्ने योजना दुई वर्षमा पनि सकिएको छैन । सम्बन्धित कार्यालयले पर्याप्त

सिरहामा सौर्य सिमेन्ट उद्योग सञ्चालन

सिरहा, ५ फागुन । सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन शुरु गरेको हो

भोगाइले अभियानकर्मी बनेका महिला

टिकापुर ५ फागुन । कैलालीको जानकी गाउँपालिका–८ की निर्मला विक ४० वर्षको भईन् । निर्मलाका चार छोरी र एक छोरा गरी पाँच बच्चा हुर्किसकेका छन् । निर्मलाले विवाहबारे ज्ञान नहुँदै

हिमपातले ताप्लेजुङको जनजीवन प्रभावित

फुङ्लिङ, ५ फागुन । गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मङ्गलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा

विपन्न परिवारलाई कम्बल वितरण

बझाङ, ४ फागुन । प्रगतिशील युवा समाज र वल्र्डभिजनको सहकार्यमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । चिसो मौसमलाई ध्यानमा राखी आश्रित बालबालिका र उनका परिवारलाई केही राहात दिने उद्देश्यले

सैनिकको विवाहमा रोक लगाएको दिन ‘भ्यालेन्टाइन डे’

प्रणय दिवस प्रत्येक वर्ष १४ फरवरीमा मनाइन्छ । यसलाई माया र रोमान्सको चाड पनि भनिन्छ । आजको दिन प्रेमी–प्रेमीका वा पार्टनरबीच उपहार र सन्देश पठाउने गर्छन् । तर धेरै मानिसको

पुथाउत्तरगङ्गा गाउँपालिकालाई तीन टुक्रा बनाउन प्रस्ताव

रुकुम (पूर्व), २८ माघ । पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुक्र्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता

आश्रितलाई निःशुल्क औषधि

काठमाडौं, २५ माघ । मानव सेवा आश्रमका विभिन्न शाखामा आश्रय लिएका ३०० व्यक्तिलाई रोग प्रतिरोधी क्षमता वृद्धि गर्न गुर्जोको धुलो, चिया र औषधि वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय

Screenshot