Logo
विशेष

काठमाडौं महानगरको मतगणनामा ढिलाई, राष्ट्रियसभा गृहमा बढ्यो चहलपहल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना आज विहान ८ बजेबाट सुरु गर्ने भनिएको भएपनि अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन् । उम्मेद्धवारले प्रतिनिधि राख्ने

विस्तृत पढ्नुहोस
सानीभेरी गाउँपालिकाको वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी

काठमाडौं, ३१ बैशाख । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ मा नेकपा (माओवादी केन्द्र) को प्यानल नै विजयी भएको छ । माओवादी केन्द्रका टेकबहादुर पुन५ सय ६१ मत सहित

देशका अधिकांश पालिकामा गठबन्धनका उम्मेदवार अग्रस्थानमा

काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनको शुक्रबार सम्पन्न मतदानको नतिजाहरु धमाधम आउन थालेको छ । देशका अधिकांश स्थानमा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका उम्मेदवारहरु बढी स्थानमा

गोरखाको पालुङटारमा जसपाका प्रेम गुरुङको अग्रता, पछ्याउँदै कांग्रेस

काठमाडौं, ३१ बैशाख । गोरखाको पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी, नेपालका उम्मेद्धवार प्रेम गुरुङले अग्रता लिएका छन् । ८ सय २ मत गणना सम्पन्न हुँदा जसपाका मेयरका उम्मेदवार गुरुङले २

सिद्धार्थनगर नगरपालिका अपडेट, कांग्रेसको सूरुवाती अग्रता

बुटवल, ३१ बैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ । यहाँ काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ ।सिद्धार्थनगर नगरपालिकाको वडा नं १ को मतगणना अनुसार नेपाली

भरतपुरमा मतगणनाको लागि सर्वदलीय बैठक सुरु

काठमाडौं, ३० बैशाख । चितवनको भरतपुर महानगरपालिकामा मतगणनाको लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकपछि मतगणना कति बेलादेखि गर्ने भन्नेबारे निर्णय आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हिमाली जिल्ला मनाङमा मतगणना सुरु

लमजुङ ,३० वैशाख : हिमाली जिल्ला मनाङका तीन स्थानीय तहमा मतगणना सुरु भएको छ । मनाङको चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत

रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपणः कस्ले कति पालिका जित्लान्

काठमाडौं, ३० वैशाख । स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मतगणना सुरु हुन थालेको छ । विभिन्न जिल्लाका पालिकाहरुमा मतगणना सुरु भएको छ भने कतिपय स्थानमा तयारी बढिरहेको छ । रिपोर्टर्स

चुनाव सकिएलगत्तै ओलीको विज्ञप्ती आयो, सरकार र गठबन्धनमाथि खनिए (विज्ञप्तीसहित)

काठमाडौं, ३० वैशाख : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सम्मन्न स्थानीय तहको निर्वाचनमा सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी

रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपणः ६ वटै महानगरपालिकामा गठबन्धनले मेयर जित्ने

काठमाडौं, ३० वैशाख । सत्ता गठबन्धनले देशको ६ वटै महानगरपालिकाहरुमा मेयर जित्न सक्ने रिपोर्टर्स नेपालको चुनावी प्रक्षेपणले देखाएको छ । अघिल्लो चुनावको नतिजा, पछिल्लो बदलिंदो परिस्थिति र मतदातको सेन्टिमेन्टलाई विश्लेषण

स्थानीय तहको निर्वाचन : मतपेटिका ल्याईएसँगै राष्ट्रियसभा गृहमा बढ्यो चहलपहल (फोटोफिचर)

काठमाडौं, ३० बैशाख । काठमाडौंमा मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर राष्ट्रियसभा गृह ल्याईएको छ। अहिले राष्ट्रियसभा गृह आसपासमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको ठूलो भीड लागेको छ । निर्वाचन आयोगले

छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा मतदान सम्पन्न

काठमाडौँ, ३० वैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि आज भएको मतदान छिटफुट घटनाबाहेक उत्साहप्रदरूपमा सम्पन्न भएको छ । केही ठाउँमा झडप र विवाद भएका छन् भने केही ठाउँमा कुटपिटका

Screenshot