Logo
विशेष

काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३० वैशाख । ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ । उपत्यकाको विभिन्न

विस्तृत पढ्नुहोस
कैलालीमा मतदान उत्साहजनक

सुदूरपश्चिम, वैशाख ३० कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरुले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज

मतदान गरेपछि ओलीको बोली : देउवाले ९ गतेसम्म चुनाव सार्ने प्रस्ताव गर्नुभएको थियो, आखिर कांग्रेस पनि अब एक्लै चुनाव लडने स्थितिमा रहेन

काठमाडौं, ३० बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाख ९ गते आज हुने निर्वाचन सार्नको लागि औपचारिक प्रस्ताव पठाएको खुलासा

मोरङमा मतदान शान्तिपूर्ण

मोरङ,वैशाख ३० स्थानीय तह निर्वाचनअन्तर्गत मोरङ जिल्लामा मतदान कार्य आज बिहान ७ बजेदेखि सुरु भएको छ । जिल्लामा मध्यान्हसम्म शान्तिपूर्ण वातावरणमा मतदान कार्य सुचारु भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख

विनोद चौधरीले गरे मतदान

काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका नेता तथा सांसद विनोदकुमार चौधरीले मतदान गरेका छन् । उनले मतदान गरेपछिका तस्विर सार्वजनिक गर्दै निर्वाचनलाई लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षको रुपमा चित्रण गरेका छन्

तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुने

तनहुँ, ३० बैशाख । विहान सातवजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् ।

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्

बैतडी, ३० वैशाख । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो

तनहुँमा २५ प्रतिशत मत खस्याे, सहारा लिएर मतदान गर्दै ज्येष्ठ नागरिक र अशक्तहरू

विनोद ढुंगाना/तनहुँ, ३० वैशाख : संघीयता कार्यन्वयनमा आएपछि शुक्रबार देशभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तनहुँमा २५ प्रतिशत मत खसेको

मतदान गरेर फर्किएका वृद्धको मृत्यु

बैतडी, ३० बैशाख । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए

मुख्यमन्त्री लालबाबु राउतद्वारा मतदान

वीरगञ्ज, वैशाख ३० । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्ज महानगरपालिका–१३ स्थित खाद्य संस्थान लिमिटेडको मतदानस्थबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रको मेरुदण्डका रुपमा निर्वाचन रहेकाले

तरुणदल अध्यक्ष गुरुङले गरे मतदान

पर्वत, ३० बैशाख । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष विद्वान गुरुङले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । गुरुङले आज ९ : ३० बजे कुश्मा नगरपालिका वार्ड

निर्वाचन चलिरहँदा काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसान (फोटोफिचर)

काठमाडौं, ३० बैशाख । आज देशभरि एकैसाथ स्थानीय तहको निर्वाचन भैरहेको छ । केही स्थानमा छिटपुट घट्नाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन भैरहेको छ । काठमाडौंका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान

Screenshot