Logo
विशेष

लालबाबु पण्डितको विलौना : ओलीले मलाई अन्याय गर्नुभयो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ मंसिर । निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अन्याय गरेको गुनासो पोखेका छन् । प्रधानमन्त्री ओलीले

विस्तृत पढ्नुहोस
नालापानी किल्लामा दुई सय वर्षपछि गोर्खालीको खुकुरी

देहरादुन, ९ मंसिर । जब ‘गाउँछ गीत नेपाली ज्योतीको पंख उचाली…’ बज्यो तब गोर्खालीहरुको खुकुरी प्रदर्शन हुनथाल्यो । नालापानी किल्लामा दुई सय वर्ष अगाडिको बहादुरीको स्मरण हुन थाल्यो । खुकुरी

कास्की-२ मा कांग्रेसले चौबिस सय फराकिलो मतले जित्ने दाबी

काठमाडौं, ९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँस्की क्षेत्र नम्बर २ मा आफ्नो पार्टीका उम्मेद्धवारले दुई हजार चार सयभन्दा फराकिलो मतले चुनाव जित्ने दाबी गरेका

मुलुक विकास र समृद्धिको यात्रामा अघि बढ्यो : झा

काठमाडौं, ९ मंसिर । पूर्वउपराष्ट्रपति परमानन्द झाले नेताहरूलाई पैसा बुझाएरमा मात्रै कलाकारहरूले राज्य सत्ता र उच्च निकायहरूमा पहुँच पाउने गरेको बताएका छन्। अहिलेका राजनीतिक दलहरूले कलाकारहरूलाई सम्मान गर्नै नसकेको झाको

निर्माण व्यवसायीद्वारा बालुवाटार घेराउ, यस्तो छ कारण (फोटोफिचर)

काठमाडौं, ९ मंसिर । सार्वजनिक खरिद ऐन निर्माणमैंत्री बनाउन भन्दै सरकारलाई दवाव दिँदै आएका निर्माण व्यवसायीहरुले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको मूल गेटमा धर्ना दिएका छन् । यसअघि उनीहरुले गत

अति संवेदनशील मतदान केन्द्र ६२, विप्लव निगरानीमा

काठमाण्डौ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त पार्नका लागि प्रहरी प्रशासन सक्रिय छ । निर्वाचन हुने जिल्ला, क्षेत्र र मतदान केन्द्रको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै नेपाल

भ्रमण वर्षमा सहभागी हुन ओमानी पर्यटनमन्त्री नेपाल आउने

मस्कट, ८ मंसिर । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले ओमान अधिराज्यका पर्यटनमन्त्री अहमद बिन नासेर अल मेहार्जीसँग महत्वपूर्ण भेटवार्ता गरेकी छिन् । मन्त्री मेहार्जीको कार्यकक्षमा भेटी नेपालमा निकट

“दलित पत्रकार सङ्घले सञ्चार नीति परिवर्तनका लागि सङ्घर्ष गर्नुपर्छ”

काठमाडौं, ८ मंसिर । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय

सरकारविरुद्ध लोकतान्त्रिक शक्ति एक भएर लड्नुपर्छ : लेखक

बैतडी, ८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले लोकतान्त्रिक शक्ति एक भएर अधिनायकवादका बिरुद्ध लडनुपर्ने बताएका छन् । आइतबार सुर्नया गाउपालिका वार्ड नम्बर–१ बैतडीमा

भारतसँगको सीमा विवादबारे पूर्व राष्ट्रपति रामवरण यादवको यस्तो धारणा

सिन्धुली, ८ मंसिर । पूर्व राष्ट्रपति डा. रामवरण यादवले भारतसँगको नेपालको सीमावारे बोलेका छन् । उनले भारतसँगको सीमा विवादबारे सरकारले कुटनीतिक रुपमा समाधान खोज्नुपर्ने धारणा राखेका छन् । आइतबार सिन्धुलीको

कर्णालीबाट धमलाको उद्धघोष : मिडियामैत्री विद्येयक आउनुपर्छ

काठमाडौं, ८ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रेस स्वतन्त्रताको पूर्ण कार्यान्वयनको लागि सरकार गम्भिर बन्नुपर्ने बताएका छन् । पूर्ण प्रेस स्वतन्त्रताबिना मुलुक विधिको शासनमा चल्न नसक्ने धमलाको

संविधानविपरित सरकारमा महिला सहभागिता घट्दै

काठमाण्डौ । संविधानमा सार्वजनिक पदमा ३३ प्रतिशत सीट महिलाको लागि आरक्षण गरिनुपर्ने उल्खेख छ । तर सोही प्रावधान सरकारले नै उल्लङघन गरेको छ । प्रसङग हो, पछिल्लो पटक मन्त्रीपरिषद पुर्नगठनमा