काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बाँकेमा बिहीबार पार्टीको कार्यक्रममा भएको साङ्घातिक हमलाका दोषीलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरेको छ ।
पशुपतिनगर, २७ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी एकताको प्रक्रियाले पूर्णता नपाएका कारण सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्
काठमाडौं, २७ भदौ । पब्लिक ईनोभेटर ईन्जिनियर दीपेन्द्र कँडेलले वाईडबडी खरिद प्रकरणमा भएको घोटालामा नेपाल वायु सेवा निगमका तत्कालिन् महाप्रबन्धक सुगतरत्न कंशकारबाट छानबिन सुरु गर्नुपर्ने माग गरेका छन् । शुक्रबार
काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका संगठन सुदृढीकरण अभियानकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालगायत नेतृत्वको विरुद्धमा जथाभावी टिप्पणी नगर्न नेविसंघका विद्यार्थीहरुलाई आग्रह गरेका
काठमाडौं, २६ भदौ । मन्त्रिपरिषद बैठकले सरकारले बालुवाटार जग्गा प्रकरणको छानविन गर्न बनाएको समितिको म्याद थप गरेको छ । बैठकले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको छानविन समितिको म्याद असोज २८ सम्मका
‘अबको निर्वाचनपछि देश हाँक्ने हो भने समाजवादी पार्टी र राजपाबीच एकता गर्नुपर्छ, म त एकताको पक्षमा छु’ ‘केन्द्रको असहयोगको बावजुदपनि हामीले धेरै काम गरेका छौं’ काठमाडौं, २६ भदौ । २
काठमाडौं, २६ भदौ । मुलुक यतिवेला डेंगु महामारीको चपेटामा परेको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भने कुनै मतलव छैन् । उनले गैरजिम्मेवारीपन देखाएको मन्त्रालयकै कर्मचारीहरुको आरोप छ
काठमाडौं, भदौ २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन करोड मूल्य बराबरको पानी पिउने गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले आलोचना गरेका छन् । जनताले सफा
अमेरिकाले नेपाललाई इन्डो प्यासिफिक रणनीतिको साझेदार बनाउन पहल थालेलगत्तै क्षेत्रीय राजनीतिमा तरंग आयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिकी विदेशमन्त्री माइकल पम्पिओले ऐतिहासिक भेटका लागि निम्तो दिएपछि भएको भेटपछिको प्रेस विज्ञप्तिमा
काठमाडौं, भदौ २६ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई सत्तारुढ दलका नेताहरुले नागार्जुनबाट निकाल्ने चेतावनी दिन थालेका छन् । शाहले राजनीतिक सक्रियता देखाएको भन्दै नेताहरले चेतावनीपूर्ण भाषा प्रयोग गरिरहेपछि राजनीतिक तरंग
काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो अधिनायकवादी व्यवहार तत्काल सच्याउन आग्रह गरेका छन् । उनले सरकारको
काठमाडौं, २५ भदौ । काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले इन्द्रजात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउन सबैसँग आग्रह गरेका छन् । महानगरपालिकाले आज काठमाडौमा पत्रकार सम्मेलन गरी आठ दिनसम्म मनाइने इन्द्रजात्रालाई राष्ट्रिय पर्वको