Logo
विशेष

रविलाई झमेला : अब यि कुरामा बोल्न पाउनेछैनन्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि

विस्तृत पढ्नुहोस
Breaking News: रवि लामिछाने रिहा

काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने रिहा भएका छन्। लामिछाने धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त

७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा

काठमाडौं, ९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन

धर्मगुरु रेम्पोर्छे भूपति बज्र लामामाथि नक्कली धर्मगुरु भनी कुप्रचार गरेको भन्दै बौद्ध शान्ति अभियान, नेपालको आपत्ति (भिडियोसहित)

बौद्ध स्तुपा क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न सरकारसँग माग काठमाडौं, ९ भदौ । बौद्ध शान्ति अभियान, नेपालले घ्याङ गुठीका संस्थापक चिनिया लामाको सन्तानको कुनै अधिकार छैन र बौद्ध स्तुपामा बौद्ध

नेपालमा पहिलोपटक भिडियो-कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक (तस्विरसहित)

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला विदेशमा उपचारर्थ छन् । उनको अनुपस्थितिमा पनि भिडियोमार्फत आज मन्त्रिपरिषद बैठक बसेको छ । नेपालमा पहिलोपटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषदको बैठक हो

रविको बयान सकियो, थुनछेक बहस सुरु

काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछाने र उनका सहकर्मी पत्रकार युवराज कँडेलको बयान सकिएको छ । चितवन जिल्ला अदालतमा भएको

नेकपा सचिवालय बैठक सम्पन्न, यी हुन निर्णयहरु

काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।

रवि लामिछाने समर्थकलाई करिश्माले भेडा भन्दा चलेका कलाकारको रविलाई समर्थन

काठमाडौं । रवि लामिछानेका समर्थकलाई भेडाको संज्ञा दिदै नायिका करिश्मा मानन्धरले ट्वीट गरिन् । कुनैबेला रविसँग नजिक थिइन् करिश्मा । दुवै अमेरिकामा ‘लिभिङ टुगेदर’ सम्म रहेको चर्चा चल्यो । तर,

रवि लमिछाने समर्थकको प्रदर्शनलाई मथ्थर पार्न सरकारले चाल्यो कडा कदम

चितवन । सञ्चारकर्मी रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा दिनहुँ प्रदर्शन हुनथालेपछि सरकारले कडा कदम चालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि पाँचजना भन्दाबढी ब्यक्ति एकै ठाउँमा जम्मा नहुन आदेश

सिनामंगलमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु, चार घाईते

काठमाडौं, ८ भदौ । काठमाडौंको सिनामंगलमा टिपरले ठक्कर दिँदा मोटरसाईकलमा सवार एक जनाको घट्नास्थलमै मृत्यु भएको छ । प्रहरीले दिएको जानकारीअनुसार तीनकुनेबाट गौशाला जाँदै गरेको ना ३ ख ४३१७ नम्बरको

ऋषि धमलाले भेटे रवि लामिछानेलाई, के कुरा भयो ?

काठमाडौं, ८ भदौ । पत्रकार ऋषि धमलाले न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेलाई भेटेका छन् । आईतबार विहान जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेसँग पत्रकार धमलाले करिब १५

वनको जमीन वितरण नगरिने मन्त्री अर्यालको विश्वास

काठमाडौं, ८ भदो । राष्ट्रियसभाको बैठकले “भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक-२०७५ ” माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा सभाका अध्यक्षले सो विधेयक निर्णयार्थ प्रस्तुत