Logo
विशेष

पार्टी एकता सुनिश्चित गर्दै नयाँ सरकार गठन : माधव नेपाल

धनगढी, २५ माघ (रासस) : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताउनुभएको छ । धनगढी विमानस्थलमा प्रेस

विस्तृत पढ्नुहोस
फागुण ७ गते नयाँ सरकार बन्छ, एक/दुई दिनभित्रै देउवाको राजिनामा आउँछ : कानूनमन्त्री यज्ञबहादुर थापा

काठमाडौं, २५ माघ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुणको ७ गते नै नयाँ सरकार बन्ने दाबी गरेका छन् । उनले भने,‘फागुण ७ गतेको प्रजातन्त्र दिबस मनाएर

परराष्ट्र नीति पुनरावलोकन कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं, २५ माघ । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । बिहिबार प्रधानमन्त्री देउबालाई भेटेर कार्यदलले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको हो । नेपालको संविधानमा व्यवस्था

राष्ट्रियसभामा वाम गठबन्धनको दुई तिहाई, प्रदेश ६ मा कांग्रेस शुन्य

माघ २५, काठमाण्डौ । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिट जितेको छ । कूल ५९ सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा एमालेले सबैभन्दा बढी

ओलीसँग हात मिलाएर सरकारमा जान तयार छु : उपेन्द्र यादव

माघ २५, काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी अबको सरकारमा सहभागि हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले

कसरी अघि बढ्लान् देउवा :राजीनामा कि सत्ता हस्तान्तरण ?

काठमाडौं २५ माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन भइसकेको अवस्थामा राजीनामा दिने वा नयाँ प्रधानमन्त्रीलाई सिधै सत्ता हस्तान्तरण गर्ने विषयमा निकटस्थहरूसँग राय लिन थालेका छन्। निर्वाचन सम्पन्न भएपछि मात्रै सरकारको

तीन नम्बर प्रदेश : वाम गठबन्धनका छ र काँग्रेसका दुईजना विजयी

काठमाडौँ, २४ माघ : राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नं ३ मा आठ जना निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा छ जना वाम गठबन्धनका र दुई जना नेपाली काँग्रेसका सदस्य रहेको

पार्टी एकता तत्काललाई टरेको माओवादी नेताको खुलासा

काठमाडौं, २४ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीचको पार्टी एकता तत्काललाई टरेको स्वयम् माओवादी केन्द्रका प्रभावशाली नेता चक्रपाणि खनाल बलदेवले खुलासा गरेका छन् । बुधबार पत्रकार ऋषि धमलासँग

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ९९.५२ प्रतिशत मत खस्यो : आयोग

काठमाडौं, २४ माघ । निर्वाचन आयोगले आज भएको राष्ट्रिय सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सफल भएको स्पष्ट पारेको छ । त्यस्तै उसले आजको निर्वाचनमा ९९.५२ प्रतिशत मतदान भएको पनि जानकारी दिएको

पूर्व राजा ज्ञानेन्द्रलाई भारतको उडिसामा भव्य स्वागत

काठमाडौँ, २४ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार भारतको उडिसा राज्य पुगेका छन्। स्थानीय मिडियाहरुका अनुसार बुधबार बिहान उडिसाको भुवनेश्वरस्थित बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा ज्ञानेन्द्रलाई स्वागत गरिएको थियो। नेपालमा राजतन्त्रको अस्तित्व

प्रदेश १ को दुबै सिटमा वाम गठबन्धन विजयी

विराटनगर, २४ माघ। प्रदेश १ मा राष्ट्रिय सभा सांसदका लागि दुर्इ सिटमा भएको चुनावमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । सार्वजनिक मतपरिणाम अनुसार दुईवटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी

राष्ट्रपति कसलाई बनाउनेबारे एमालेमा विवाद : विद्या कि झलनाथ ?

काठमाडौं, २४ माघ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा वाम गठबन्धन जुटिरहेको छ । यो बीचमा वाम गठबन्धनमा राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा विवाद उत्पन्न भएको खुलासा भएको छ । एमाले