Logo
विशेष

कांग्रेसमा भाँडभैलो, नेतैपिच्छे गुट, देउवालाई नहटाएसम्म विश्राम नलिने पौडेलको घोषणा

१ माघ, काठमाण्डौ । प्रदेश र प्रतिनिधीसभाको चुनावमा पराजित भएपछि नेपाली कांग्रेसभित्रको किचलो मौलाउँदै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाले चुनावको समिक्षासमेत गर्ने अवसर

विस्तृत पढ्नुहोस
ओलीलाई यस्तो आरोप लगाएपछि केशब बडालले यसरी हात हाले मिन विश्वकर्मामाथि (भिडियोसहित)

माघ १, काठमाण्डौ । ऋषि धमलाले संचालन गर्ने कार्यक्रम धमलाको हमलामा एमाले नेता केशब बडाल र वाणिज्यमन्त्री मिन विश्वकर्माबिच हात हालाहालको अवस्था सृजना भएको छ । सरकारले अहिल्यै राजिनामा दिनुपर्ने

नर्सहरुको आन्दोलनले सयौ विरामी समस्यामा

काठमाडौं १ माघ । नर्सहरु आन्दोलनमा उत्रिएपछि समस्या भएको छ । आन्दोलनरत नर्सहरुले एक घन्टा काम छोडेका विरोधमा उत्रिएका छन् । कारण देशैभरि नर्सिङ सेवा ठप्प भएको छ । घोषित

बिहीबारको मन्त्रिपरिषदले प्रदेश प्रमुख तोक्छ : गच्छदार

विराटनगर, ३० पुस : उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताउनुभएको छ । उहाँले आज साँझ विराटनगर

माघे संक्रान्तिको रौनक : पिडालु, तरुल, सखर र चाकुको व्यापार उत्साहजनक (फोटोफिचर)

३० पुस, काठमाण्डौ । पुुसको अन्त्य हुँदैगर्दा राजधानिको प्रमुख तरकारी बजार कालिमाटिमा निकै भीड लागेको छ । ठुलो होलसेल होस या फुटपाथ तरकारी पसल जँहातहि परम्परागत खाद्यान्न तरुल, पीडालु र

सर्वोच्चले भन्यो : निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्नुहोस्

काठमाडौं, ३० पुस । सर्वोच्च अदालतले पूर्व सांसदहरुको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र निर्वाचन क्षेत्र विकास कोषको रकम खर्च नगर्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद

‘केन्द्रिय कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाधिवेशनसम्म जान सकिन्छ’ : प्रवक्ता शर्मा

‘एजले होईन एजेण्डाले नेतृत्व गर्ने हो,  जो बदलिन्छन्, तीनीहरुले नेतृत्व गर्छन, नबदलिनेहरुले विदा लिन्छन्’ काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त

देउवाले अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न नसक्ने भए राजिनामा दिए हुन्छ : रावल

३० पुस, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान बमोजिम सरकारले जतिसक्दो चाँडो प्रदेशसभा बस्ने ठाउँ र प्रदेश प्रमुख तोक्नुपर्ने बताएका छन् । सुरुमा आफूहरुसँग सल्लाह नगरी अघि बढेकाले

पूर्वी नेपालमा पुगेर राजदुत पुरीले भने, ‘पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्न पहल गर्छु’

इलाम, ३० पुस । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन् । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर पुगेका राजदूत पुरीले

जनता मरिसकेपछि बल्ल सरकार पुग्छ : उपेन्द्र यादव

३० पुस, काठमाण्डौ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले समयमा नै चासो नदेखाउँदा तराईमधेशमा शितलहरले जनता पीडित हुनुपरेको अरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा

स्वास्थ्यमन्त्री बोहराको कथन,‘आफू जान नसके पनि औषधी पठाई सकेको छु’

काठमाण्डौ ३० पुस। जाजरकोटमा विगत केही साताभित्र विभिन्न रोगका कारण एक दर्जनभन्दा बढिको मृत्यु भइसकेको छ । स्वास्थ्यमन्त्री दिपक बोहोराले सम्बन्धित सबै निकायका व्यक्तिहरु समावेश गरेर उपचारका लागि टोली खटाइएको

देउवालाई नहटाएसम्म विश्राम लिन्नौँ, वालुवाटार गिरोहबाट संचालित छ : भण्डारी

३० पुस, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

Screenshot