Logo
विशेष

मन्त्री भट्टराई एक्शनमा, गौतमबुद्ध विमानस्थलको निरीक्षण

काठमाडौं, २३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई एक्शनमा उत्रिएका छन् । मन्त्रालयको पदभार सम्हालेको एक साता नबित्दै भट्टराई द्रुत गतिमा आफ्नो

विस्तृत पढ्नुहोस
राजदुत पुरीद्वारा जम्मु कश्मिर घट्नाबारे मन्त्री ज्ञवालीलाई जानकारी

काठमाडौं, २३ साउन । नेपालका लागि मित्रराष्ट्र भारतका राजदुत मञ्जिव सिंह पुरीले आज परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई भेट गरेका छन् । उनले भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र जम्मु कश्मीर घटनाबारे

प्रदेश २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुला

जनकपुर, २२ साउन । प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो

आत्महत्या अघि भिडियो रेकर्ड गरी पत्रकार पुडासैनीले क कस्को नाम पोले

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरेको पुष्टि भएपनि घटनाले नयाँ तथ्य बाहिर ल्याएको छ । नुवाकोट बेलकोठगढी घर भएका २७ वर्षीय पत्रकार पुडासैनीको २० साउनको राति शव फेला परेको

‘निजगढमा विश्वकै सानदार विमानस्थल बनाउँछु’

काठमाडौं, २२ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफू निजगढमा विश्वकै शानदार विमानस्थल बनाउनको लागि मन्त्री भएर आएको स्पष्ट पारेका छन् । उनले रूख कटानका सम्बन्धमा

भारतीय विदेशमन्त्री स्वराजको निधनमा प्रधानमन्त्री स्तब्ध, समवेदना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका वरिष्ठ नेता तथा पूर्वविदेशमन्त्री शुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन् । सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ट्विट गर्दै

पर्यटनको क्षेत्रमा सहयोग गर्न चीनलाई मन्त्री ज्ञवालीको आग्रह

काठमाडौं, २२ साउन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपाल र चीन दुई देशबीच पर्यटकीय सम्भावना उल्लेख्य रहेको भन्दै पर्यटनको क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् । नेपाल र चीनबीच साँस्कृतिक र

भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मौसम पुनः सक्रिय भएपछि भारी वर्षाको सम्भावना रहेको छ । गएराति देशका अधिकांश स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा मध्यराति भारी वर्षा भएको थियो । मनसुनको

नेकपाको पार्टी कार्यालय अवैध !

साउन २१, काठमाण्डौ । सत्तारुढ दल नेकपाको पार्टी कार्यालय अवैध रुपमा संचालन भएको आशंका उब्जिएसँगै अनेक प्रश्न उठ्न थालेको छ । कुनै एक संस्थालाई भोगाधिकार दिएको भवन वा जग्गा भाडामा

नेकपा र कांग्रेसका तीन दर्जन नेता समाजवादी पार्टीमा प्रवेश

काठमाडौं २१, साउन । सत्तारुढ दल नेकपा  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तीन दर्जन बढी नेता कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । नेकपा र कांग्रेसको नीति सिद्धान्त र नेतृत्वको

किरिया बिदालाई ‘मृत्यु संस्कार बिदा’ का रुपमा राख्ने सहमति

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती सेवाका कर्मचारीलाई दिँदै आएको किरिया बिदालाई मृत्यु संस्कार बिदाका रुपमा राख्ने सहमति भएको छ । सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र

कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन

काठमाडौं, २१ साउन । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच÷पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न