Logo
विशेष

पार्टी एक ढिक्का बनाउन सरकारले काम गर्नुपर्यो : प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम अझै नपुगेको बताएका छन् । मानव जातीको भविष्य समाजवादबाट मात्र

विस्तृत पढ्नुहोस
नेपाल प्रहरीमा ४३७ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा चार सय ३७ जना इन्स्पेक्टरको एकैपटक सरुवा निकालिएको छ । प्रहरी प्रधान कार्यालयले ८ साउनको राति सरुवा निकालेको हो । सरुवाका लागि लामो समययता इन्स्पेक्टरहरुको दौडधुप

गृहमन्त्री थापाविरुद्ध पूर्व गृहमन्त्री शर्मा

साउन ८, काठमाण्डौ । नेकपा नेता एव्म पुर्वगृहमन्त्री जर्नादन शर्माले निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेकोप्रति असन्तुष्ट व्यक्त गरेका छन् । आज संसद बैठकपछि प्राइम टाइम्स टेलिभजनसंग कुरा गर्दै पुर्वगृहमन्त्री

निगमका जापान प्रतिनिधिबाट हिराचनलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल एयरलाइन्सका जापान प्रतिनिधिबाट हिराचनलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश जारी गरेको छ। जापान उडानका तोकिएको सर्त पूरा गर्न नसकेको भन्दै नेपाल

छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी, दुवै बेपत्ता

काठमाडौं, ८ साउन । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । छविकी जेठी श्रीमती हेमा ओझाले

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कर्मचारीको आधिकारिक ट्रेड युनियनको १० लाख सहयोग

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १० लाखको चेक हस्तान्तरण गरेको छ । युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रधानमन्त्री

देशमा तरंग ल्याउने ललितानिवासको २९९ रोपनी जग्गा (तस्वीरसहित)

रिपोर्टर्स नेपाल । ललितानिवासको २९९ रोपनी जग्गा प्रकरणले देशको शक्तिशाली व्यक्तिहरुलाई विवादमा तानेको छ । नेपालको राजनीतिक, प्रशासनिक र न्याय क्षेत्रमा लामो अनुभव सँगालेकाहरु यस प्रकरणमा मुछिएका छन् । सरकारले

आजको संसद बैठक अवरोध नहुने, सार्वजनिक महत्वको विषयमा छलफल हुँदै

काठमाडौं, ८ साउन । आज अपरान्ह २ बजे बस्ने प्रतिनिधिसभाको बैठक सुचारु हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसदको अवरोध खुलाउन सहमत

देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न तयार रहन भनेपछि…

रिपोर्टर्स नेपाल विशेष । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सम्बन्ध नजिकिएको छ । गएको संसदीय चुनावको केही महिना अगाडि देखि टाढिएका नेताद्वय पछिल्लो समय

पाकिस्तानी प्रधानमन्त्रीविरुद्ध अमेरिकामा नाराबाजी, उठाए बलुचिस्तान स्वतन्त्रताको नारा

काठमाडौं । संयुक्तराज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री ईमरान खानविरुद्ध चौतर्फी नाराबाजी भएको छ । हिजोमात्रै खानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटघाट गरे । तर, त्यसको अघिल्लो दिन खानविरुद्ध

नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताउनु भएको छ । ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल

नेता/कार्यकर्तालाई रिहाई नगरे प्रतिरोध गर्ने विप्लवको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारमाथि गम्भिर आरोप लगाएका छन् । वर्तमान सरकार वार्ताको पक्षमा नदेखिएको विप्लवको आरोप छ । वार्ताको प्रचार गरेर सरकार आफ्ना नेता/कार्यकर्तालाई