काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ।
काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाईको आडमा एकाधिकार र अधिनायकवाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस सरकारको
काठमाडौं, ६ असार । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा आज विहानै नेकपाकै प्रभावशाली नेता वामदेव गौतम र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला
काठमाडौं, ६ असार । काठमाडौंको गठ्ठाघरमा मोटरसाईकल दुर्घटना भएको छ । दुर्घटनामा घाईते भएकाको अवस्था गम्भिर रहेको बुझिएको छ ।
रिपोर्टर्स नेपाल खोज । उपत्यकाका आकाशे पुल यौनकर्मीको अखडा बन्दै गएको छ । विगतमा रत्नपार्क, वीर अस्पताल, सुन्धारा र बालाजु बसपार्कका आकाशे पुल यौनकर्मीको अखडा बन्दै आएकोमा पछिल्लो समय रिङरोडका
आत्महत्या गरिएको पेस्तोलको दुई करोड मूल्य तिरी एक व्यक्तिले खरिद गरेका छन् । सुसाइड गन भनिएको उक्त पेस्तोलको प्रयोग गरी प्रख्यात चित्रकार भिन्सेन्ट भान गगले सन् १८९० मा आत्महत्या गरेका
रसुवा, ६ असार । उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका छन् । जिल्ला प्रहरी प्रमुख भागेन्द्र पुरुष ढकालका अनुसार गएराति सुरुङको
काठमाडौं, ५ असार । विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको रेड योङ फोर्सले सक्रियता बढाएको छ । सशस्त्र गतिविधितर्फ अगाडि बढेको विप्लव समूहको रेड योङ फोर्स गाउँ गाउँ सम्म फैलने रणनीतिसहित
काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओली यूरोप भ्रमणबाट फर्किएलगत्तै एउटा हल्लाले बजार तातेको छ । त्यो हल्ला हो—नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाललाई हटाएर हालका एआइजीमध्येबाट एकलाई आइजीपी बनाउने
हो चि मिन्हको शवको रक्षाका लागि सुगन्ध भियतनामी कम्युनिष्ट शासक हो–चि–मिन्हको शवको सुरक्षालाई लिएर भियतनाम सरकार चिन्तित बनेको छ । भियतनामको कम्युनिष्ट पार्टीका संस्थापक होको शवको सुरक्षाका लागि रुससँग सहयोग
काठमाडौं । सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच भिडन्त हुँदा एक जनाको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१ स्थित जंगलमा बिहीबार भिडन्त भएको हो। भिडन्तमा विप्लव समूहका
इश्वर कार्की, काठमाडौं । नाम सिंहदरबार तर जताततै भुस्याहा कुकुर । देशको प्रशासनिक केन्द्र सिंहदरबारमा भुस्याहा कुकुरको बिगबिगीले समस्या बढाएको छ । भुस्याहा कुकुरका कारण सिंहदरबारभित्र दुर्घटना समेत भएको छ