Logo
विशेष

नेकपामा कार्यविभाजन विवादः ओलीसँग नेपाल असहमत

नेपाल कम्युनिष्ट पार्टीभित्र कार्यविभाजनको टुंगो आज पनि लाग्न सकेन । बिदाको दिन पारेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा भागवण्डा नमिल्दा कुरा मिल्न नसकेको हो

विस्तृत पढ्नुहोस
विश्व वातावरण दिवस : प्रधानमन्त्रीले सिंहदरबारमा रोपे एभोकाडो

प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर फलफूलको विरुवा रोपण अभियानको सुरुवात गरेका छन् । विश्व वातावरण दिवसको सन्र्दभमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री

जागरण अभियान प्रभावकारी बनेको छ, अब गुटको अन्त्य हुन्छ : यादव

जेठ २२, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले राष्ट्रिय जागरण अयिभान सफल रुपमा अगाडि बढिरहेको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बसहमा ऋषि धमलासँग कुरा गर्दै

विद्युत प्राधिकरणले किन उठाउन सकेन १० अर्व ?

जेठ २१, काठमाण्डौ । विजुलीको महशुल नतिरेको ६० दिन पुग्न नपाउदै सर्वसाधारणको विना सूचना बिजुलीको लाईन काट्दै आएको विद्युत प्राधिकरणले बर्षौदेखि महशुल नतिर्ने उद्योगीलाई भने छूट दिदैं आएको छ ।

कमल थापाकाे बिकल्प : देशलाई निकास दिन गोलमेच सम्मेलन

बुटवल, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकासका लागि दीगो शान्ति कायम गर्न गोलमेच सम्मेलन गर्नुपर्ने बताएका छन् । रिपाेर्टर्स क्लव प्रदेश

‘गलत हल्ला’ फैलाउने ज्योतिष धमाधम पक्राऊ

देशमा विपत्ति र राजनीतिक उलटपुलटबारे भविष्यवाणी गर्दै हिंडेका ज्योतिषहरु प्रहरीको खोजीमा परेका छन् । मङ्गलबार मात्र महानगरी प्रहरी परिसर काठमाडौंले ज्योतिष अर्जुन क्षेत्रीलाई पक्राऊ गरेको छ । क्षेत्रीले २०७६ सालमा

वायु सेवा निगमका अध्यक्ष असक्षम, तत्काल हटाएर सक्षम नेतृत्व ल्याउनुपर्छ : रायमाझी

काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेपाल वायु सेवा निगमको वर्तमान नेतृत्व असक्षम भएको भन्दै तत्काल नयाँ नेतृत्व

कुबेरले तोरीको गेडा टिप्दा भीमले लालची ठाने

पाण्डवहरुका लागि युद्धको विकल्प भएन । कौरवहरुसँगको युद्ध निश्चित भइसकेको थियो । युद्ध त गर्ने तर धन कसरी व्यवस्था गर्ने । युधिष्ठिर चिन्तामा परे । कृष्णसँग सल्लाह गरे । कृष्णले

विप्लवले सुरक्षा निकायमाथि आक्रमण नगर्ने

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सुरक्षा निकायमाथि आक्रमण गर्ने कुनै नीति नभएको बताएका छन् । सोमबार विज्ञप्ति जारी गर्दै सरकारले नियोजित रुपमा गलत प्रचारवाजी गरिरहेको आरोप

भीम रावलको सरकारलाई झापड

काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावल सरकार र पार्टीको संस्थापन पक्ष दुवै विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको संसद

ओली सरकार भ्रष्टाचारको मतियार बन्यो : खड्का

जेठ २०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले राष्ट्रिय जागरण अभियानले कार्यकर्तालाई चलायमान बनाएको दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता

के ‘साइकलम्यान’ पूर्व आइजीपी सिंह विप्लवको तारोमा परेका हुन् ?

साइकलका सौखिन पूर्व आइजीपी सिंहबहादुर श्रेष्ठको घर नजिकै जेठ १२ गते घट्टेकुलोको एउटा घरमा बम बिष्फोट भएको थियो । बम बनाउँदै गर्दा भएको बिष्फोटमा परी चारजना विप्लव कार्यकर्ता मारिए ।