Logo
विशेष

धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्छ : खनाल

काठमाडौं, २८ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिएका छन् । श्री

विस्तृत पढ्नुहोस
यो सरकार विचौलिया र दलाल चलाएको छ : विष्णुबहादुर मानन्धर

मुकुन्द कालिकोटे: काठमाडौं २७ बैशाख । नेपाली कम्युष्ट आन्दोलनका अग्रणी नेता विष्णबहादुर मानन्धरले यो सरकार विचौलिया या दलाल चलाएको आशंका व्यक्त गरेका छन् । कमरेड निर्मल लामाको १९ औं स्मृति

प्रहरी सहायक निरीक्षक (जनपद) परीक्षाफल प्रकाशित (नतिजासहित)

काठमाडौं, २७ बैशाख । प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक (जनपद) पदमा २०७५ असोज १५ गते लिइएको विशेष स्वास्थ्य परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । उक्त परीक्षाको नतिजा शुक्रबार प्रकाशित

गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न ११ विद्यार्थी संगठनको माग

काठमाडौं, २७ वैशाख। विभिन्न ११ विद्यार्थी संगठनले निजी शैक्षिक संस्थाहरुले गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । ११ विद्यार्थी संगठनले आज काठमाडौंको अनामनगरमा रहेको युनियन

प्रचण्ड दम्पत्तिले मनाए ५० औं वर्षगाँठ, पाहुनाहरुको ओईरो (भिडियोसहित)

काठमाडौं, २६ बैशाख । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गरेका छन् । प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री पोखरेललाई

काठमाडौं, २७ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकेकी छिन् । राष्ट्रपतिको

नयाँ शक्तिका असन्तुष्टहरुले बाबुराम भेटे, के–के कुरा भयो ?

काठमाडौं, २६ बैशाख । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गरेका छन् । पार्टी एकताप्रति असन्तुष्ट

शेखरको आरोप : ओली-प्रचण्ड सत्ता कब्जा गर्ने बाटोमा हिँडे, सभामुखले प्रधानमन्त्रीकै पक्ष लिए

काठमाडौं, २६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्ता कब्जा गर्ने बाटोमा हिँडेको सनसनीपूर्ण आरोप लगाएका छन् । राष्ट्रिय जागरण

राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालद्वारा अवैध जग्गा दर्ता खारेजीको माग

काठमाडौं, २५ बैशाख । राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालले वर्षौदेखि भोगचलनमा रहेका जग्गा भोगकर्तालाई थाहै नहुनेगरि अरुको नाममा दर्ता भएकोबारे छानबिन गरि अवैध जग्गा दर्ता खारेजीको माग गरेको छ ।

राष्ट्रियसभा बैठक : नीति तथा कार्यक्रमले जनतामा आशा जगायो

काठमाडौं, २४ बैशाख । सत्ता पक्षका सांसदले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताएका छन् भने प्रतिपक्षी दलका सांसदले यो महत्वकांक्षी रहेकाले कार्यान्वयनको चुनौती औँल्याएका छन्

नेपाल किन विकास भएन ? यसो भन्छिन् मन्त्री थापा

थममाया थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री : जनताको चाहना र भावना देश छिटोछिटो समृद्ध होस् भन्ने नै हो । त्यसै अनुरूप सरकारले काम पनि गरेको छ । सरकारले

‘जेठ १५ गते प्रचण्डसँग दौरा–सुरुवाल लगाएर बहस गर्छु : ऋषि धमला

काठमाडौं, २३ बैशाख । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले रिपोर्टर्स क्लब नेपाल सधैंभरि राष्ट्रिय पोशाकको पक्षमा रहेको सुनाउँदै आगामी दिनमा पनि क्लबले यसलाई बहसको