Logo
विशेष

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण स्वीकृत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ कात्तिक । सरकारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको औपचारिक नेपाल भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । आज (बिहिबार) बसेको मन्त्रिपरिषद्को बैठकले उनको नेपाल

विस्तृत पढ्नुहोस
पेट्रोलियम पदार्थमा उपभोक्ता ठगी गर्ने हरिसिद्धी पेट्रोल पम्प सिल

काठमाडौं, २ कात्तिक । पेट्रोलियम पदार्थमा उपभोक्ता ठगी गरेको पाइएपछि काठमाडौंको शान्तिनगरस्थित रहेको हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । आज (बिहिबार) अनुगमनका क्रममा उपभोक्ताहरुलाई कम परिणाममा पेट्रोलियम पदार्थ विक्री

बागमती, गण्डकी, लुम्बिनी हुँदै कोशीको भेल संघीय सरकारमा पनि आउने महेश बस्नेतको दाबी (भिडिओसहित)

काठमाडौं, २ कात्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले कोशी प्रदेशमा भएको सत्ता समीकरणको बाछिट्टा अन्य प्रदेश हुँदै संघीय सरकारसम्म आइपुग्ने बताएका छन् । आज (बिहीबार) एमाले महालक्ष्मी

आफूसँग रहने र बाहिरिने दलबारे छिनोफानो गर्न मुख्यमन्त्री कार्की काठमाडौंमा

काठमाडौं,२ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की काठमाडौं आइपुगेका छन् । बुधबार प्रदेश सभाबाट विश्वासको मत लिएलगत्तै कार्की काठमाडौं आएका हुन् । शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले हिजो प्रदेश

शक्ति उन्माद देखाउँदै काठमाडौंका वडाध्यक्ष केसी

काठमाडौं, २ कात्तिक । काठमाडौं महानगरपालिका वडा नम्बर १० का विवादित वडाध्यक्ष रामकुमार केसीले शक्ति उन्माद देखाउन थालेका छन् । आफूविरुद्ध समाचार लेख्ने पत्रकारलाई उनले ठीक पार्ने सार्वजनिक धम्की दिइरहेका

चाडपर्वमा हराउँदै लोकपरम्परा : न ‘झिझिया नृत्य’ न ‘दसैँके ढोल’

-गोपालप्रसाद बराल/ रासस महोत्तरी, २ कात्तिक । यसपालिको दशहारा (दसैँ) पर्व नजिकिंदै गर्दा पनि तराई–मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिंदैन । दशहारा

कारागार सुधारको पक्षमा निरन्तर लागिरहेका सांसद खतिवडाले दसैंका लागि खसी उपहारसहित भेटे कैदीबन्दी

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं ओखलढुङ्गा–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले बडादसैंको अवसरमा जिल्ला कारागार पुगेर कैदी बन्दीहरुलाई खसी उपहार दिएका छन् । उनीसहित

गगनले किन दिए कांग्रेस फुटाउने चेतावनी ?

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टीले निर्वाचन अघि गठबन्धन गर्न नहुने बताएका छन् । आज (बिहिबार) प्रेस युनियनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ को

बागमतीमा जम्कट्टेल नेतृत्वको सरकार ढाल्ने कांग्रेसको प्रयास

काठमाडौं, २ कात्तिक । नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेश सभा सदस्य केदार कार्कीले विद्रोह गरेर एमालेको समर्थसहित मुख्यमन्त्री बनेपछि त्यसको बाछिट्टा बागमती प्रदेशमा पनि देखिने भएको छ । कांग्रेस

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन, ल्याब र पुस्कालय भवनको उद्घाटन

काठमाडौं, २ कार्तिक । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

कोहलपुरबाटै मालपोत र नापीको सेवा प्रवाह

जानकी (बाँके), २ कात्तिक । मालपोत र नापीको सेवा प्रवाह बाँकेको कोहलपुरबाट समेत हुन थालेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता चौधरीले कोहलपुरमा मालपोत र नापी कार्यालयलको

गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात

काठमाडौं, २ कात्तिक । स्वास्थ्यमा समस्या आएपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । विआरआई सम्मेलनमा भाग लिन चीन पुगेका गृहमन्त्री श्रेष्ठलाई माइल्ड हर्टअट्याक भएपछि उनलाई अस्पताल

Screenshot