Logo
विशेष

चुनाव अघि ऋषि धमलासँग ओलीले बोलेको कुरा सत्य सावित,‘कांग्रेसले २० देखि २५ सिट पनि कटाउन

काठमाडौं, २४ मंसिर । निर्वाचनअघि पत्रकार ऋषि धमलासँग एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले २५ सिटपनि नजित्ने भनेर दाबी गरेको कुरा सत्य सावित भएको

विस्तृत पढ्नुहोस
देउवा असफल भए, राजिनामा दिएर नेतृत्व हस्तान्तरण गर्नुपर्छ : सिंह

काठमाडौं, २४ मंसिर । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा पार्टीले व्यहोरेको हारको बारेमा व्यापक समिक्षा गर्नुपर्ने बताएका छन् । उनले

ओली सरकारको रथमा चढ्ने दाउमा उपेन्द्र यादव !

काठमाडौं, २४ मंसिर । प्रतिनिधिसभाको निर्वाचन परिणाम आएलगत्तै संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वाम गठबन्धनको सरकार बन्ने पक्कापक्की भएको छ । निर्वाचन

ओलीले नवराज सिलवाललाई गृहमन्त्री बनाउलान् ?

ओलीको बोली ! उनले बोलेपछि तरङ्ग मात्र ल्याउँदैनन् बोलेको पूरा गरिछाड्छन् भन्ने गरिन्छ । सपना धेरै देख्ने र सपना पूरा गर्न एक्सनमा पनि जाने नेताको परिचय बनाएका ओलीले आइजीपी प्रकरणमा

देउवाको विकल्पको खोजी : सशांक कि प्रकाशमान ?

काठमाडौं, २४ मंसिर । नेपाली काँग्रेसका लागि चुनावी नतिजा पीडादायक बन्यो । लामो राजनीतिक अनुभव सँगालेका हस्तीहरू मात्र चुनाव हारेनन् उदीयमान युवा नेताहरूले समेतको पराजय व्यहोरे । चुनावमा हारजीत स्वाभाविक

देउवामाथि थपियो दबाब, सुदूरपश्चिममा पनि काग्रेसको कमजोर प्रदर्शन

२४ मंसिर, काठमाण्डौ । नेपाल प्रहरीको प्रमुखमा आफ्नै क्षेत्र सुदूरपश्चिमका जयबहादुर चन्दलाई नै बनाउनुपर्छ भनेर अडान लिए । सुदूरपश्चिम मोह भएका डडेलधुराबासी प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा सुदुरपश्चिमबाट निराशा बेहोर्नुप¥यो ।

पुत्र शोकमा रहेका प्रचण्डलाई चुनावी नतिजाले दियो राहत, बुहारी र आफू चुनाव जित्दै, पार्टी पनि बलियो बन्यो

२४ मंसिर, काठमाडौं । चुनावको मुखमा छोरा प्रकाश दाहालको हृदयघातबाट निधन भएपछि शोकमा परेका माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चुनावी नतिजाले सन्तुष्ट बनाएको छ । शोकको घडिमासमेत चुनावी अभियानमा हिँड्न बाध्य

काठमाण्डौमा एमालेका ६ उम्मेदवारले जित्दा माओवादीका सबैले किन हारे ? माओवादी नेताले गरे एमालेको सहयोग नपाएको आशंका

२४ मंसिर, काठमाण्डौ । टुलुटुलु हेर्ने वा यसरी हेर्ने जिम्मा छोडिद्ने ? फैसला गरौंला काठमाडौंमा माओवादीले वाम गठबन्धनका तर्फबाट चुनाव लडेको ३ वटा छेत्र मध्ये ३ वटै हार्यो किन यस्तो

वाम गठबन्धनका सुत्रधार नारायणकाजीले हारे, बामदेव डेन्जर जोनमा, अरुले जित्दा यिनले हारे कि हराइयो ?

२४ मंसिर, काठमाण्डौ । वाम गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बामदेव गौतम र नारायणकाजी श्रेष्ठको चुनावी नजिता अनुकूल भएन । माओावदीका नेता श्रेष्ठले हारिसकेका छन् भने एमाले उपाध्यक्ष गौतमले

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी अर्थात डा. गोविन्दराज पोखरेल र दिपकुमार उपाध्याय

२४ मंसिर, काठमाण्डौ । हुँदाखाँदाको राजदुत पद त्यागेर संसद बन्ने महात्वकांक्षा बोकेका दिपकुमार उपाध्याय र पुनः निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पद छोडेर चुनाव जित्न गएका डा. गोविन्दराज पोखरेलले आफैँमाथि

निधिलाई तीन हजार मतले पछि पार्दै महतो निर्वाचित

काठमाडौं २४ मंसिर । धनुषा ३ प्रतिनिधि सभाको मतगणना सम्पन्न भएको छ । राजेन्द्र महतोले ३०७४२ मत पाएर विजयी भएका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले २७ हजार ८ सय

एमालेमा उपाध्यक्ष वामदेव र्गौतम भने पराजयतिर

काठमाडौं । देशका अधिकांश ठाउँमा वाम गठबन्धनका उम्मेदवारले फराकिलो फराकिलो मतान्तर कायम रहँदा एमालेमा उपाध्यक्ष वामदेव र्गौतम भने पराजयतिर धकेलिएका छन् । एमाले उपाध्यक्ष गौतम बर्दिया–१ मा झन्डै तीन हजार

Screenshot