Logo
विशेष

चुनाव सकिएलगत्तै आयल निगमले इन्धनको मूल्य बढायो, निगमको मासिक घाटा अब ४० करोड रुपैयाँमा सीमित

२२ मंसिर, काठमाडौं । सरकारले इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी नेपाल आयल निगमले सबै प्रकारका इन्धनको

विस्तृत पढ्नुहोस
कांग्रेसमा नेतृत्व परिवर्तनको बहस ! नेतृत्व कसलाई दिने ? कोइराला कि पौडेल ? कि सामुहिक प्रयास ?

२२ मंसिर, काठमाण्डौ । मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै छ । कांग्रेस नेता बालकृष्ण

कोइराला परिवार देउवाको विकल्प खोज्दै !

काठमाडौं, २२ मंसिर । मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसको पक्षमा नतिजा नआउने देखिएको छ । कांग्रेसले हार्ने निश्चित

चितवन ३ प्रचण्डलाई पछाडी पार्दै विक्रम पाण्डेको अग्रता

चितवन, मंसिर २२ : चितवनमा अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना भईरहेको छ । भरतपुरस्थित चितवन उच्च माविमा दिउँसो २ बजेदेखि मतगणना सुरु भएको हो । तिन वटै निर्वाचन क्षेत्रको फरक–फरक स्थानमा

यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)

काठमाडौँ, मंसिर २२ : मंसिर १० गते भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम क्रमश सार्वजनिक हुँदैछ। अहिलेसम्म प्रतिनिधिसभामा ६ जनाले जित हात पारेका छन् भने प्रदेश सभा

देउवाको दाबी : ‘ओलीले फुर्ति नलाए हुन्छ, अबको प्रधानमन्त्री मै हुँ’(भिडियोसहित)

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेलामा कांग्रेसको सुरुवाती नतिजा सुखद नभएपनि बहुमत आफ्नै पार्टीले ल्याउने दाबी गरेका छन् । एमाले

ओलीले भने,‘विचरा कांग्रेसले अब २० सिटपनि कटाउँदैन, अबको प्रधानमन्त्री मै हुँ’(भिडियोसहति)

काठमाडौं, २२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २० सिटपनि नजित्ने दाबी गरेका छन् । ओलीले कांग्रेस नतिजाबाट अत्तालिएको आरोप लगाउँदै भनेका छन्,‘कांग्रेस अत्तालिसक्यो, यो

चितवन-३ मा प्रचण्डलाई अग्रता, प्रचण्डले ८१ मत ल्याउँदा पाण्डेको १९ मत

चितवन, २२ मंसिर । चितवन-३ को प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका प्रचण्डले अग्रता लिएका छन् । प्रचण्डले ८१ मत ल्याएका छन् भने

गगनलाई राजनले हराउन सक्लान् ?

राजन भट्टराई काठमाडौं क्षेत्र नम्बर ४ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्ने टुंगो लागेदेखि गगन थापा तनावमा थिए । गएको चुनावमा एमालेले सजिलो उम्मेदवार दिएकाले गगनले सानदार जीत हासिल गरेका

गोपाल किराँतीको घोषणा : ‘अस्तित्व जोगाउनपनि प्रचण्डले एमालेसँग होईन देउवासँग मिल्नुपर्छ’

काठमाडौं, २२ मंसिर । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य गोपाल किराँतीले एमालेसँग पार्टी एकता गरे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन् । शुक्रबार पत्रकार ऋषि धमलासँगको

मोरङ् क्षेत्र नम्बर ६ मा लालबाबुले शेखरलाई पछि पारे

काठमाडौं, २२ मंसिर । मोरङ प्रतिनिधि सभा क्षेत्र नम्बर ६ मा वाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितले अग्रता लिएका छन् । उ नले लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवार डा. शेखर कोइरालालाई पछि पारेका

संसदीय व्यवस्थाको विकल्प खोजे ठूलो दुर्घट्ना हुन्छ : अध्यक्ष केसी

काठमाडौं, २२ मंसिर । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले संसदीय व्यवस्थाको विकल्प खोजिए मुलुक दुर्घट्नामा पर्ने चेतावनी दिएका छन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको बेला