Logo
विशेष

यी हुन् सुन प्रकरणमा अहिलेसम्म हिरासतमा रहेका १७ जना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन्। सुन प्रकरणको सुरूमा अनुसन्धान गरेको राजश्व अनुसन्धान विभागले केही समयको अध्ययनपछि

विस्तृत पढ्नुहोस
सुन प्रकरण : २१ घण्टापछि हिरासतबाट छुटे अडुकिया

काठमाडौं, २७ श्रावण । एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया हिरासतबाट छुटेका छन्। अडुकिया अध्यागमनको हिरासतबाट २१ घण्टापछि शनिबार १० बजे छुटेका हुन्। उनलाई अध्यागमनले भारतबाट आउने

गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएको एमाले नेताको ठहर, हारगुहार गर्न थालेको दाबी

काठमाडौं, २६ साउन । नेकपा (एमाले) का नेता तथा सांसद सूर्य थापाले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् । उनले गृहमन्त्री श्रेष्ठको दिनगन्ती सुरु भएसँगै

‘यस्तो आतंककारी गृहमन्त्रीले एक सेकेन्ड सत्तामा बस्न मिल्दैन, प्रधानमन्त्री गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ’ : सुनिल शर्मा (भिडिओसहित)

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रिहा भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका हुन् । थुनामुक्त भएपछि

केपी ओलीद्धारा विद्यापतिको अनुवाद कथाकृति ‘पुरुष–परीक्षा’ विमोचित

काठमाडौँ, २६ साउन : मैथिल कविकोकिल महाकवि विद्यापतिद्वारा संस्कृत भाषामा लिखित कथासङ्ग्रह ‘पुरुष–परीक्षा’को नेपाली अनुवाद कृति आज सार्वजनिक भएको छ । यसअघि विश्वका विभिन्न भाषामा अनुवाद भइसकेको उक्त कृतिलाई साहित्यकार

सरकारले ल्याउने तयारी गरेको संघीय शिक्षा ऐनको व्यवस्थाप्रति सामूदायिक विद्यालय व्यवस्थापन महासंघको आपत्ति, यी हुन ५ बुँदे माग

काठमाडौं, २६ श्रावण । सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारले ल्याउने तयारी गरेको संघीय शिक्षा ऐनको व्यवस्थाप्रति आपत्ति जनाएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना

खण्डहर बन्दै भृकुटी कागज कारखाना

–टेकराज पोखरेल नवलपुर, २६ साउन ।  नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ मा रहेको भृकुटी पल्प एन्ड पेपर नेपाल लिमिटेड बन्द भएपछि खण्डहर बन्दै गइरहेको छ । नेपाललाई कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले चार

नेपाली उपभोक्ता संरक्षण महासंघले भन्यो : देशबाट कालोबजारी निर्मुल पार्नुपर्छ

काठमाडौं, २६ श्रावण । नेपाली उपभोक्ता संरक्षण महासंघले संस्थाको दोस्रो वार्षिकोत्सवको अवरमा उपभोक्ताका समस्याहरू, मुल्यवृद्धि नियत्रणलगायतका मागहरू राखेर पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज (शुक्रबार) महासंघले रिपोर्टर्स क्लब नेपालमा

भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए

–रमेश गिरी भक्तपुर, २६ साउन । कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ । भक्तपुर नगरपालिकामा मात्रै

झोलुङ्गे पुलले बागलुङमा पर्यटक बढाउँदै

–डम्मर बुढा मगर ढोरपाटन, २६ साउन । हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे

‘संसद्मा ब्रिफकेस च्यातेको र कुर्सी फोडेको इतिहास हामीले देखेका छौं, प्रतिपक्षी दललाई कमजोर नआँक’

काठमाडौं,२६ साउन । राष्ट्रिय सभामा नेकपा एमालेकी सांसद भगवती न्यौपानेले संसद्मा प्रतिपक्षी दललाई कमजोर नआँक्न सरकारलाई चेतावनी दिएकी छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा समसामयिक विषयमा आफ्नो धारणा राख्दै सांसद

एक क्विन्टल सुन प्रकरण: थप दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं,२६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा सन्दिग्ध दुई चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ परेका छन् केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ

Screenshot