Logo
विशेष

कोशीमा सबै दल मिलेर निकास खोज्नुको विकल्प छैनः मुख्यमन्त्री कार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई बजेटविहीनताको अवस्थाबाट निकास दिने बताएका छन् । शुक्रबार साँझ मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले

विस्तृत पढ्नुहोस
शेखरको आशंका ‘प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री बन्न पनि बेर छैन’

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले अहिलेको अराजकता कांग्रेसको नेतृत्वको सरकार बनेपछि घट्ने बताएका छन् । कांग्रेसको नेतृत्वमा सरकार बनेमा मानिसहरुलाई प्रजातन्त्र बाँच्छ भन्ने विश्वास हुने

प्रदीप गिरीको जन्मस्थान बस्तीपुरलाई विचार मन्थनको थलो बनाउनुपर्छः अर्थमन्त्री महत

काठमाडौं, २२ भदौ । अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रदीप गिरीको जन्मस्थान सिराहको बस्तीपुरलाई सबै मिलेर विचार मन्थन र आध्यात्मिक चिन्तनको थलोको रुपमा विकास गर्नुपर्ने बताएका छन् । प्रदिप गिरी मेमोरियल ट्रष्टद्वारा

कोशीका मुख्यमन्त्री कार्कीलाई राप्रपाको पनि समर्थन, मन्त्री भने तत्काल नपठाउने

काठमाडौं,२२ भदौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्की राप्रपाले पनि समर्थन गरेको छ । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै

कोशीका नवनियुक्त मन्त्रीहरुको शपथ आजै हुने

काठमाडौं,२२ भदौ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छ्न । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको

महिला उद्यमी महासंघको अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित

काठमाडौं, २२ भदौ । महिला उद्यमी महासंघ नेपाल (एफविन) को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छिन् । आज (शुक्रबार) काठमाडौंमा आयोजित संघको २०औं साधरण सभा तथा नवौं महाधिवेशनबाट उनी सर्वसम्मत

परमादेशको विरोध गर्ने एमाले, परमादेशबाटै कोशी सरकारको नेतृत्वमा

काठमाडौं,२२ भदौ । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री

छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक सहकार्यबारे सहमति

बेइजिङ, २२ भदौ । चीनको प्रमुख शहर छोङछिङस्थित ‘छोङछिङ थ्रि गर्जेज भोकेसनल कलेज’ र मदन भण्डारी फाउन्डेसनबीच शैक्षिक विकास, वैज्ञानिक शिक्षाको अध्ययन र सीपमूलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको

सिन्धुपाल्चोक पुगेर गगनले भने: आगामी महाधिवेशनबाट कांग्रेसमा दाइ-भाउजू परिपाटी हटाएरै छोड्छौं

काठमाडौं,२२ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र विभेद बढ्दै गएमा असन्तुष्टि बाहिरसम्म आउने बताएका छन्। शुक्रबार सिन्धुपाल्चोकको बाह्रबिसेमा भएको नेपाल महिला संघको तीज कार्यक्रमलाई सम्बोध गर्दै थापाले यस्तो

ककनी पुगेर मन्त्री किरातीले रोपे चियाको विरुवा

काठमाडौं, २२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले नुवाकोटको ककनी पुगेर चियाको विरुवा रोपेका छन् । आज (शुक्रबार) ककनीमा पाँच हजार चियाको विरुवा रोपिएको हो ।

जसपा केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरिय सङ्गठनको जिम्मेवारी

काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट गरेको छ । पोखराको प्रदेश कार्यालयमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा

प्रसारण लाइनको जग्गा अधिग्रहणमा स्थानीयवासी असन्तुष्ट

दमौली, २२ भदौ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत तनहुँमा अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जामा व्यास नगरपालिका–१३ का स्थानीयले विरोध जनाएका छन् । त्यस क्षेत्रका बासिन्दाले बिहीबार प्रमुख जिल्ला अधिकारी

Screenshot