Logo
विशेष

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई प्रचण्डको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२२ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सांसदहरूलाई संघीय संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष

विस्तृत पढ्नुहोस
राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं, साउन २२ । आज राष्ट्रियसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजेर एक मिनेटमा बोलाइएको छ। आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार

मेयर बालेनलक्षित महेश बस्नेतको टिप्पणी : तिमी नयाँ केही होईनौं, नेपाली कांग्रेसको भाग-२ हौ (भिडिओसहित)

काठमाडौं, २१ साउन । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपालमा आज ओरिजिनल भाइ कांग्रेस माओवादी र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) भएको गम्भीर आरोप लगाएका

बौद्ध दर्शनमा विश्वव्यापी प्रवचन दिने डा. ल्यारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त, बौद्धमार्गीहरु उत्साही

काठमाडौं, २१ साउन । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्ष डा. ल्यारक्याल लामालाई नियुक्त गरेको छ । लामालाई कोषको उपाध्यक्ष बनाएसँगै बौद्धमार्गीहरु उत्साही भएका छन् । गत हप्ता बसेको मन्त्रिपरिषद्को बैठकले

हाम्रा नेता/कार्यकर्ताहरु ‘बरु एमालेतिरै जाने’ भन्नथालेः झलनाथ खनाल

काठमाडौं,२१ साउन । नेकपा एमालेबाट दुई वर्षअघि विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पछिल्लो समय आन्तरिक किचलो र नेता कार्यकर्ताको पलायनले थिल्थिलो बनेको छ । आउँदो केन्द्रीय कमिटिको बैठकका बारेमा

चोरी गरेको आरोपमा वडा अध्यक्ष विष्ट जेल चलान

काठमाडौं, २१ साउन । सुर्खेतको विरेन्द्रनगर नगरपालिका– ३ का वडा अध्यक्ष विनोदसिंह विष्ट जेल चलान भएका छन् । विष्टलाई चोरी मुद्दामा जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश

‘साच्चै नेकपा एस रावणको टाउको जस्तै भएको हो ?’

कमल बुढाथोकी काठमाडौं,२१ साउन । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक जारी छ। शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा आज(आइतबार)पनि सदस्यहरुले आ-आफ्ना धारणा राखेका छन्। एकीकृत समाजवादीले ३५ सदस्यीय स्थायी

एनआरएनए महासचिवको लागि पारसमणि पोखरेलको उम्मेद्वारी घोषणा

काठमाडौं, २१ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय महासचिवको लागि एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेलले उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी २०२३–२०२५ कार्यकालका लागि

माओवादी केन्द्रीय समिति बैठकः महासचिवले नारा लगाए, सदस्यहरुले एकै स्वरमा भने ‘जिन्दावाद’

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सकिएको छ । गत साउन १७ गतेदेखि सुरु भएको बैठक पाँचौं दिनमा आज (आईतबार) समापनि भएको हो । आज

सर्वोच्च कमाण्डर प्रचण्ड हुनुहुन्छ, प्रतिस्पर्धी छैनन्ः राजन दाहाल

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लेखनाथ दाहालले पार्टीको सर्वोच्च कमाण्डर प्रचण्ड भएको बताएका छन् । साथै, प्रचण्डको प्रतिस्पर्धी कोही पनि नभएको उनको टिप्पणी छ ।

माओवादीले ‘जनतासँग माओवादी’ कार्यक्रम सञ्चालन गर्ने, प्रचण्ड सात प्रदेशको सात वडामा

काठमाडौं, २१ साउन । नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीको काठमाडौंमा बसेको पाँच दिन लामो केन्द्रीय कमिटीको बैठकले पार्टी विशेष रूपान्तरण अभियान सञ्चालन

‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिका विमोचन

काठमाडौँ, २१ साउन  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘बिसे नगर्ची विशेषाङ्क’ स्मारिकाको विमोचन गरेका छन् । परियार समाजद्वारा यहाँ आज आयोजित ‘बिसे नगर्ची विशेषाङ्क स्मारिकाको विमोचन’ कार्यक्रममा

Screenshot