Logo
विशेष

कांग्रेस र मधेश बलियो भएमात्रै संविधानको रक्षा हुन्छः सभापति देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस बलियो भएमा मात्रै संविधान र परिवर्तनको रक्षा हुने बताएका छन् । नेपाली कांग्रेस

विस्तृत पढ्नुहोस
सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौँ, ५ पुस । जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन जारी परमादेशबमोजिम हालसम्म कानुन नबनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन मन्त्रीलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ

मन्त्री किरातीको स्पष्टोक्तिः ‘आत्मालोचना गर्नुपर्ने अवस्था छैन, राजीनामा पनि आउँदैन’

काठमाडौं, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना र राजीनामा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन

महामन्त्री थापाको दाबी, ‘केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्छ’

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही महिनामै कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । आज (बिहीबार) मधेश प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले छिट्टै कांग्रेस

कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६औँ योजना

काठमाडौँ, ५ पुस । मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६औँ योजनाको तयारी गरिरहेको जनाएको छ ।

देउवालाई अगाडि राखेर प्रदेश सभापति यादवले भने- प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्न आउँछौं

काठमाडौं,५ पुस । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता तथा प्रदेश सरकारका मन्त्री कृष्णप्रसाद यादवले संघीय सरकारले प्रदेशलाई अघिकार दिन कञ्जुस्याईं गरेमा सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् ।

सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं, ५ पुस । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका २०८० मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको हो

मन्त्री किरातीको राजीनामा माग गर्दै प्रर्दशन, राप्रपाको पनि समर्थन (फोटोफिचर)

काठमाडौं, ५ पुस । सनातन धर्म संस्कृति संगठनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन गरेको छ । हिजो (बुधबार) संयुक्त बृहत् ख्रीष्टमस महोत्सवमा

सरकारी राजश्व मालपोतका कर्मचारीको खातामा, विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

काठमाडौं, ५ पुस । विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदन लिएर सर्वोच्च अदालत पुगेको छ । मालपोत कार्यालय सिमराका तत्कालीन कार्यालय प्रमुख (नायब सुब्बा) मदन प्रसाद गुप्ता, लेखापाल

राष्ट्रिय सभा निर्वाचनः तोकियो ७ मतदान स्थल र १४ मतदान केन्द्र

काठमाडौं, ५ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ७ मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ । आज (बिहीबार) निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै प्रत्येक प्रदेशमा

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु

म्याग्दी, ५ पुस । म्याग्दीमा ३३/११ केभी क्षमताको मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन आयोजनाको आजदेखि परीक्षण सुरु भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन्, ‘कानुन अभाव र राजनीतिक अस्थिरताका कारण प्रदेशहरुले काम गर्न सकेनन्’

काठमाडौं, ५ पुस । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कानुन अभाव र राजनीतिक अस्थिरताका कारण प्रदेशले काम गर्न नसकेको बताएका छन् । आज (बिहीबार) राष्ट्रिय योजना आयोगले हालसम्म