Logo
विशेष

कृषिको उत्पादकत्व र भूमिको वैज्ञानिक व्यवस्थापनलाई केन्द्रमा राखेर काम गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन् । आज (बुधबार) दिउँसो सिंहदरबारमा

विस्तृत पढ्नुहोस
राज्यव्यवस्था समितिलाई प्रधानसेनापति शर्माको जवाफः ‘नेपाली सेना न्वारन गर्ने संस्था होईन’

काठमाडौं, ४ पुस । प्रधानसेनापति प्रभुराम शर्माले पछिल्लो समय उमेरलाई लिएर नेपाल आर्मीलाई विवादमा ल्याउने प्रयास गरिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

राष्ट्रिय सभा निर्वाचनः जनमत पार्टीको एक सिटमा दाबी

काठमाडौं, ४ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीले एक सिट दाबी गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी रहेको जनमतले राष्ट्रिय सभा सदस्य निर्वाचनमा

मन्त्रीहरुको रिपोर्ट कार्डमा सामान्य प्रशासन मन्त्री अनिता देवी उत्कृष्ट

काठमाडौं, ४ पुस । सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहको रिपोर्ट कार्ड उत्कृष्ट देखिएको छ । कार्यसम्पानको आधारमा तयार भएको रिपोर्ट कार्डमा उनी उत्कृष्ट भएकी हुन् ।

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द

हेटौँडा (मकवानपुर), ४ पुस । हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको

मेलम्ची खानेपानी तत्काल वितरण नभए आन्दोलन सशक्त बनाउने संघर्ष समितिको चेतावनी (भिडिओसहित)

काठमाडौं, ४ पुस । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले तत्काल मेलम्चीको पानी वितरणको ब्यवस्था गर्न माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले

उखु किसानले अनुदानबापतको २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी

सर्लाही, ४ पुस । सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम २० करोडभन्दा बढी भुक्तानी लिन बाँकी रहेको छ । जिल्लाका १७ हजार ३० किसानले चिनी

यूएईबाट काठमाडौं आएको जहाजको शौचालयभित्र मृत शिशु फेला

काठमाडौं,४ पुस । यूएईको सारजाहबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंका लागि उडेको एयर अरेबिया जहाजको शौचालयभित्र मृत अवस्थामा नवजात शिशु फेला परेको छ। बुधबार बिहान करिब ९ बजे अवतरण गरेको जहाजको

राष्ट्रिय सभा सदस्य निर्वाचनः कसको मतभार कति ?

काठमाडौं, ४ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ । निवार्चन आयोगले आगामी माघ ११ मा हुने निर्वाचनका लागि मतदता नामावली स्वीकृत गरेको हो ।

काभ्रे एकीकृत खानेपानी आयोजना : आठ वर्षसम्म अधुरै

काभ्रेपलाञ्चोक, ४ पुस । काभ्रेपलाञ्चोक जिल्लाका तीन पुराना नगरपालिका समेटिएको काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको बाह्रवर्ष बितिसकेको छ । सम्झौताको तीन वर्षमा आयोजना सम्पन्न गर्ने जनाइए पनि

भीम रावलको प्रश्नः ‘सरकार र संसद् कहाँ छ’

काठमाडौं, ४ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले सरकार र संसद् कहाँ छ भनेर प्रश्न उठाएका छन् । माथिल्लो कर्णाली आयोजनाको हिस्साा भारतीय कम्पनी जीएमआरले अर्को

सरकारले तोक्यो उखुको खरिद मूल्य, किसानले प्रतिक्वीन्टल ६३५ रुपैयाँ पाउने

काठमाडौं, ४ पुस । सरकारले उखुको खरिद मूल्य तोकेको छ । आज (बुधबार) बसेको मन्त्रिपरिषद बैठकले उखुको मूल्य निर्धारण गरेको हो । यो सँगै अब उद्योगहरुले उखु किसानहरुलाई प्रति क्वीन्टल