Logo
खेलकुद

ग्लोबल टी–२० लिग खेल्न क्यानडा जाँदै रोहित, दीपेन्द्र र सन्दीप

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलसहित अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर सन्दीप लामिछानेले क्यानडामा हुने ग्लोबल टी–२० क्रिकेट लिग खेल्ने

विस्तृत पढ्नुहोस
विश्वकप क्रिकेट : वेस्ट इन्डिजसँग अमेरिका ९ विकेटले पराजीत

काठमाण्डौं, असार ८ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर आठको दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई हराएको छ । बारबडोसको केन्सिङ्टन ओभलमा आज बिहान भएको खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले

विश्वकप क्रिकेटः इङ्ल्यान्डलाई सात रनले हराउँदै दक्षिण अफ्रिकाको विजयी यात्रा जारी

काठमाडौं, असार ८ । अमेरिका र वेष्टइण्डिजमा जारी आइसीसी टि-२० विश्वकप अन्तर्गत सुपर आठको दोस्रो खेलमा इङ्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका विजयी भएको छ । सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट स्टेडियममा

राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा छैटौं इण्डो-नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप उद्घाटन

काठमाडौं, ७ असार । राष्ट्रिय सभाकाअध्यक्ष नारायणप्रसाद दाहालले छैटौं इण्डो–नेपाल फ्रेण्डसिप सोतोकान कराँते च्याम्पियनसिप प्रतियोगिताको उद्घाटन गरेका छन् । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको हलमा आयोजित विशेष समारोहमा अध्यक्ष दाहालले पानसमा

युरोकप फूटबल २०२४: स्पेन प्रि-क्वाटरफाइनलमा, इङ्ल्याण्ड र डेनमार्क बराबरीमा

काठमाडौं, असार ७ । युरोकप फूटबल २०२४ अन्तर्गत साविक विजेता इटालीलाई हराँउदै स्पेनले प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ । खेलको ५५औं मिनेटमा इटालीका रिचार्ड कालाफोरीले आत्मघाति गोल गर्दा स्पेनले भाग्यमानी सावित

विश्वकप क्रिकेटः अफगानिस्तान विरुद्ध भारतको सहज जित

काठमाडौं, असार ७ । आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर( ८’ चरणको आफ्नो पहिलो खेलमा भारतले अफगानिस्तान विरुद्ध सहज जित निकालेको छ । बार्बाडोस खेल मैदानमा भारतले ४७ रनको फराकिलो

विश्वकपबारे कप्तान रोहित: बलरले राम्रो प्रदर्शन गरे, पिचको कन्डिसनले ब्याटिङमा समस्या देखियो

काठमाडौं,६ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालको बलिङ उत्कृष्ट हुँदाहुँदै पनि खेल हार्नुपरेको बताएका छन् । टी-२० विश्वकप खेलेर बिहीबार नेपाल फर्किएपछि

कप्तान रोहितको आग्रह: गुल्सनकै कारण हामीले विश्वकप खेल्न पायौं, उसलाई गाली नगर्नुस्

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले अलराउण्डर गुल्सन झालाई गाली नगर्न फ्यानहरुलाई आग्रह गरेका छन् । अमेरिका र वेष्ट इन्डिजमा भएको विशवकप क्रिकेट खेलेर फर्किएका पौडेलेल बिहीबार

विश्वकप खेलेर नेपाली टिम स्वदेश फिर्ता, सन्दीप किन आएनन् ?

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा भएको आईसीसी टी-२० विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदेश फिर्ता भएको छ । नेपाली टिम हिजो र आज गरेर दुई चरणमा फर्किएको हो ।

जर्मनी यूरो कपको अन्तिम १६ मा प्रवेश

काठमाडौं, असार ६ । जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति भएको समूह एको खेलमा हङ्गेरीलाई २–० ले पराजित गर्दै जर्मनी अन्तिम १६

वेस्ट इन्डिजमाथि इङ्गल्यान्डको शानदार जित

काठमाडौं,६ असार । आईसीसी टी–२० विश्वकप क्रिकेटको बिहीबार बिहान खेलिएको सुपर–८ चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ । जारी विश्वकपमा सुपर–८ चरणको खेलमा इङ्गल्यान्डको यो पहिलो जित

आज स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौं, असार ६ । आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ। समूह चरणमै विश्वकपको यात्रा टुंग्याएको नेपाली टोलीको पहिलो समूह