Logo
खेलकुद

नेपाल ‘ए’ टिमको पहिलो खेल आज, क्यानडासँग खेल्दै नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन ६ । नेपाल क्रिकेट टिम ‘ए’ ले आज पहिलो एकदिवसियमा क्यानडा–११ सँग खेल्दै छ। खेल नेपाली समय अनुसार विहान साढे ९ बजे मुलपानी

विस्तृत पढ्नुहोस
आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्डसविरुद्ध नेपालको शानदार जित (फोटोफिचर)

काठमाडौं, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि फराकिलो जित निकालेको छ । नेपालसामू निरीह सावित भएको नेदरल्याण्डस ९ विकेटले पराजित

नेदरल्याण्ड्सविरुद्ध नेपाल, कुशल भुर्तेल २८ रन बनाएर आउट

काठमाडौं, ५ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले अहिले नेदरल्याण्डसविरुद्ध खेलिरहेको छ । जवाफी ब्याटिङमा रहेको नेपालका कुशल भुर्तेल २८ रन बनाएर आउट भएका छन् । नेपालले नेदरल्याण्ड्सले

नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, फागुन ५ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। नामिबिया र नेदरल्याण्ड्स सहितको त्रिदेशीय

नवबुद्ध र बिर्तामोड युनाइटेड महिला गोल्डकपको सेमिफाइनलमा

इलाम, फागुन ५ । नवबुद्ध युथ क्लब सप्तरी र बिर्तामोड युनाइटेड झापाको टोली इलाममा जारी प्रथम ओएसिस महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन्। शुक्रबार सम्पन्न खेलमा नवबुद्धले युनाइटेड देउमाईलाई २-०

विश्वकप क्रिकेट लिग-२ : आज नेदरल्याण्ड्सको सामना गर्दै नेपाल

काठमाडौं, फागुन ५ । आइसीसी अन्तर्राष्ट्रिय विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज दोस्रो खेल खेल्दैछ । किर्तिपुरस्थित त्रिवि मैदानमा अहिले विहान ९्ः१५ बजेदेखि हुने खेलमा नेपालले नेदरल्याण्डसको

एन्फाका महासचिव राईमाथि भ्रष्टाचारको आरोप, अख्तियारमा पुग्यो उजुरी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईमाथि घुस लिएको आरोप लागेको छ । राईले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शुक्रबार सरिता परियारको नामबाट उजुरी

एसीसी वुमन्स प्रिमियर कपबाट बाहिरियो नेपाल

काठमाडौं,४ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल मलेसियासँग ४ विकेटले पराजित भयो । नेपालले दिएको ११६ रनको

नेपालको ‘ए’ टिमले क्यानडासँग तीन एकदिवसीय खेल खेल्ने

काठमाडौं,४ फागुन । नेपालको ए टिमले क्यानडासँग तन खेलको एकदिवसीय श्रृंखला खेल्ने भएको छ । लिग २ को तयारीमा रहेको क्यानडाको टोलीले नेपालको युवा टिमसँग खेल्न लागेको हो । नेपाल

नेपालले दियो मलेसियालाई ११६ रनको मध्यम लक्ष्य

काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मेलिसियालाई ११६ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा

मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मेलिसियाविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर सुरुआतमा ब्याटिङ रोजेको हो । आजको खेलको विजेता टोलीले यसै

एसीसी महिला प्रिमियर कप : आज मलेसियाको सामना गर्दै नेपाल

काठमाडौं, फागुन ४ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले