Logo
खेलकुद

नेपालले दियो मलेसियालाई ११६ रनको मध्यम लक्ष्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मेलिसियालाई ११६ रनको मध्यम लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित

विस्तृत पढ्नुहोस
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं । एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले मेलिसियाविरुद्ध सुरुआतमा ब्याटिङ गर्ने भएको छ । नेपालले टस जितेर सुरुआतमा ब्याटिङ रोजेको हो । आजको खेलको विजेता टोलीले यसै

एसीसी महिला प्रिमियर कप : आज मलेसियाको सामना गर्दै नेपाल

काठमाडौं, फागुन ४ । एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्दैछ । खेल नेपाली समय अनुसार अहिले बिहान ११ः१५ बजे सुरु हुनेछ। नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेटले

नामिबियासँगको हारपछि रोहित: टप अर्डरका ब्याट्सम्यानले जिम्मेवारी लिन सकेनन्

काठमाडौं,३ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले माथिल्लो क्रमका ब्याट्सम्यानहरुले जिम्मेवारी लिन नसक्दा नामिबियासँग हार भोग्नुपरेको बताएका छन् । ‘नामिबियाका बलरहरुले कण्डिसनलाई राम्रोसँग प्रयोग गरे’ खेलपछि आयोजित

यो हार हाम्रो लागि अवसर हो, यसले सिक्न र अघि बढ्न सिकाउँछ: देसाई

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नामिबियासँग ४ विकेटको हार ब्यहोरेपछि नेपाली टिमका मूख्य प्रशिक्षक मोन्टी देशाईले आजको हार आफूहरुका लागि ठूलो सिकाई हुने बताएका छन् ।

त्रिवि मैदानमा नेपालको १५ खेलको एकदिवसीय जित यात्रा टुंगियो, नामिबियासँग ४ विकेटले पराजित

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको हो । यो हारसँग त्रिवि मैदानमा नेपालको १५

सोमपालले लिए एकै ओभरमा २ विकेट, खेलमा फर्किन संघर्ष गर्दै नेपाल

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले चौथो विकेट गुमाएको छ । नेपालले २१ औं ओभरमा लगातार २ विकेट निकालेकबो

ललितले लिए नेपालविरुद्ध लगातार दुई शतक हिर्काएका लिंगेनको विकेट

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियालाई दोस्रो झट्का लागेको छ । नामिबियाले ललित राजवंशीको बलमा माइकल भान लिंगेनलाई गुमाएको हो ।

ललितले लिए नेपालविरुद्ध पहिलो ओडीआई खेलिरहेका डेभिनको विकेट

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियालाई पहिलो झट्का लागेको छ । नामिबियाले पहिलो पटक नेपालविरुद्ध ओडीआई खेल खेलिरहेका ओपनर निको डेभिनलाई

एकताका लागि दौड प्रतियोगिता गर्दै नेपाली सेना

कर्णाली, ३ फागुन । नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ । पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२

४१ ओभरमा अलआउट भयो नेपाल, नामिबियाले पायो १३३ रनको सामान्य लक्ष्य

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियालाई १३३ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपाल ४१ ।१ ओभरमा १३२ रनमा

नामिबियाका कप्तानको घातक बलिङ, नेपाललाई आठौं झड्का

काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध आठौं विकेट गुमाएको छ । त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालका लागि आठौं विकेटको रुपमा गुल्सन झा आउट

Screenshot