Logo
खेलकुद

डर्टमण्डलाई हराउदै फेईवर्ग पहिलो जित निकाल्न सफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ भदौ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड फ्रेईवर्गसँग पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड फ्रेईवर्गसँग २–१ को गोल अन्तरले पराजित भएको

विस्तृत पढ्नुहोस
सिरी ए फुटबलमा इन्टर मिलानको विजयी सुरूवात

काठमाडौं, ६ भदौ । इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले विजयी सुरुवात

नर्विच सिटीलाई हराउदै म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं, ६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नर्विच सिटीलाई ५–० को गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो

बार्सिलाना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकियो

काठमाडौं, ६ भदौ । स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको ५० औं

साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन

काठमाडौँ, ५ भदौ । माल्दिभ्समा हुने १३औँ संस्करणको साफ च्याम्पियनको खेल तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यसअघिको तालिका परिवर्तन गर्दै आज (शनिबार) नयाँ तालिका सार्वजनिक

स्पेनिस ला–लिगामा आज तीन खेल हुँदै

काठमाडौं, ५ भदौ । स्पेनिस ला–लिगा फुटबलमा आज तीन खेल हुँदैछन् । एलाभेस र मार्लोको राति पौने ९ बजे खेल्दैछन् । त्यसैगरि ग्रानाडा र भ्यालेन्सिया तथा इस्पानोयल र भिल्लारियलको खेल

मेस्सी बिनाको बार्सिलोना दोस्रो खेल खेल्दै

काठमाडौं, ५ भदौ । स्पेनीस लिगमा आज बार्सिलोनाको खेल हुँदैछ । आज राती हुने खेलमा एथलेटिको बिलबाओले लियोनल मेस्सी बिना बार्सिलोनाको सामना गर्नेछ । मेस्सी बाहिरीएपछि बार्सिलोना आज पहिलो पटक

आइसीसी विश्वकप लिग २ : ओमान भ्रमणका लागि नेपाली टिमको घोषणा

काठमाडौँ, ५ भदौ। ओमानमा हुने आइसीसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको

लगातार तेस्रो जित निकाल्दै पीएसजी फ्रेन्च लिगको शिर्ष स्थानमा

काठमाडौं, ५ भदौ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने

कास्की, ५ भदौ: पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट (बत्ती) राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु

मेस्सीको पिएसजी डेब्यु लम्बियो

एजेन्सी,४ भदौ । लियोनल मेस्सीलाई पिएसजीको जर्सीमा खेलेको हेर्ने उनका समर्थकले अझै केही समय कुर्नुपर्ने भएको छ । प्रशिक्षक माउरिसियो पोटेटिन्होले शुक्रबार साँझ बेरस्टविरुद्ध हुने खेलमा मेस्सीको नाम टोलीमा समावेश

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो

काठमाडौँ, ४ भदौ: विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा) ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज त्यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ

Screenshot