Logo
खेलकुद

हङकङविरुद्ध नेपाललाई करणले दिलाए पहिलो बलमै सफलता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन २७ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आयोजक हङकङविरुद्ध पहिलो सफलता प्राप्त गरेको छ । टस जितेर सुरुवातमा फिल्डिङ गरेको नेपालका लागि

विस्तृत पढ्नुहोस
त्रिकोणात्मक टी-२० सिरिज: नेपालले हङकङविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं, फागुन २७ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ । आज नेपालले आयोजक हङकङ विरुद्ध आफ्नो

गण्डकीमा ‘सबैका लागि टेनिस, सधैँका लागि टेनिस’

कास्की, फागुन २७ । गण्डकी प्रदेशमा बालबालिकाका लागि टेनिस प्रशिक्षण सञ्चालन गरिएको छ । यसबाट युवा प्रतिभाको पहिचान गर्न थप सहज हुने अपेक्षा गरिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको

त्रिदेशीय टी–२० शृङ्खलामा नेपालले आज हङकङसँग खेल्दै

काठमाडौं, फागुन २७ । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच आजबाट सुरु हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज खेल्दैछ । आज नेपालले आयोजक हङकङ विरुद्ध आफ्नो

मैत्रीपूर्ण खेलमा नेपाली सेनाको वज्रदल विजयी

जानकी (बाँके), २६ फागुन । महाशिवरात्रि तथा दुई सय ६१औँ सेना दिवसका अवसरमा बाँकेको राँझास्थित वज्रदल गणले आयोजना गरेको मैत्रीपूर्ण खेलमा नेपाली सेनाले एकका विरुद्ध दुई गोल गर्दै विजयी भएको

आज हङकङसँग मैत्रीपूर्ण क्रिकेट खेल्दै नेपाल

काठमाडौं, फागुन २६ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक सिरिज

प्रीतिको स्थानमा मिडफिल्डर अनिता केसीले भारतीय महिला आइलिग खेल्ने

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्टार मिडफिल्डर प्रीति राई घाइते भएर तीन महिना मैदान बाहिर रहने निश्चित भएपछि उनको स्थानमा नेपालकी अर्की मिडफिल्डर अनिता केसीले भारतीय महिला आइलिग

बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेलतालिका सार्वजनिक

धरान, २४ फागुन । बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेलतालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै

राष्ट्रिय महिला भलिबलको उपाधि एपिएफलाई

रामपुर (पाल्पा), २४ फागुन । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । बुधबार भएको

खेल क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन सक्दो प्रयास गर्ने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौँ, २३ फागुन । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि आफू सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले आज (बुधबार) खेलकुद

योङ स्टार खुला तेक्वान्दो शुक्रबारदेखि

काठमाडौँ, २३ फागुन । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा योङ स्टार गु्रपको सह–आयोजनामा प्रथम योङ स्टार खुला तेक्वान्दो प्रतियोगिता यसै सातादेखि हुने भएको छ । यही फागुन २५ गतेदेखि सुरु

खेल र खेलाडीलाई एनसेलको साथ

काठमाडौं, २२ फागुन । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि विभिन्न खेलहरूमा आबद्धता जनाउँदै आएको छ । क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने