Logo
खेलकुद

ह्याट्रिकसहित सूर्य तामाङले ६ विकेट चट्काएपछि मधेशविरुद्ध बागमती प्रदेशको शानदार जित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२ माघ । युवा बलर सूर्य तामाङले ह्याट्रिक विकेटसहित ६ विकेट चट्काएपछि प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले मधेश प्रदेशलाई हराउँदै पहिलो जित निकालेको

विस्तृत पढ्नुहोस
अर्जुनको अर्धशतकमा पुलिसको लगातार दोस्रो जित, तीन खेल खेल्दा कोशी अझै जित विहीन

काठमाडौं,२ माघ । विभागीय टिम नेपाल पुलिस क्लवले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । लगातार दोस्रो जित निकाल्नेक्रममा कोशीलाई पुलिसले सात विकेटले हराएको हो ।

प्रतिशको अर्धशतक: मधेशले पायो बागमतीबाट १९१ रनको लक्ष्य

काठमाडौं,२ माघ । प्रतिश जिसिले आक्रामक ब्याटिङ गर्दै अर्धशतक हिर्काएपछि जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले मधेश प्रदेशलाई १९१ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मूलपानी मैदानमा

रावत, बोहरा र ठगुन्नाको अर्धशतकमा सुदूरपश्चिमले दियो कर्णालीलाई २७८ रनको विशाल लक्ष्य

काठमाडौं,२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटअन्तर्गत कर्णाली प्रदेशविरुद्ध सुदूरपश्चिम प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै २७८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला

सुजनको शानदार शतकमा कोशीले दियो पुलिसलाई १६७ रनको विजयी लक्ष्य

काठमाडौं,२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत विभागीय टिम नेपाल पुलिसलाई कोशी प्रदेशले १६७ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ गरेको कोशीले ४८।२

कोशीका लागि ‘वान म्यान आर्मी’ बनेका सुजन थपलिया, जसले हिर्काए पुलिसविरुद्ध शानदार शतक

काठमाडौं,२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत विभागीय टिम नेपाल पुलिसविरुद्धको खेलमा कोशी प्रदेशका खेलाडी सुजन थपलियाले शानदार शतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ

तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी बने मेस्सी

काठमाडौं, माघ २ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीले तेस्रो पटक फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् । मंगलबार विहान लन्डनमा सम्पन्न अवार्डमा मेस्सी तेस्रो पटक जितेका बनेका

पुलिसविरुद्धको खेलमा कोशीका सुजन थपलियाको अर्धशतक

काठमाडौं,२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट अन्तर्गत विभागीय टिम नेपाल पुलिसविरुद्धको खेलमा कोशी प्रदेशका खेलाडी सुजन थपलियाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपूरस्थित त्रिवि मैदानमा पहिला ब्याटिङ गरिरहेको

प्रधानमन्त्री कप क्रिकेट : आजका तीन खेल सुरु

काठमाडौं, २ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । जसअन्तरगत अहिले विहान बिहान ९ : १५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी

भक्तपुर नगरपालिकाले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधी

भक्तपुर, माघ २ । यो वर्षको भक्तपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले जितेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता मासबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले

आज वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं, माघ २ । आईसीसी १९ वर्षमुनिको विश्वकपअघिको अभ्यास खेलमा नेपालले आज वेस्ट इन्जिडजसँग खेल्दैछ । दक्षिण अफ्रिकाको जोहानेसवर्गमा खेल नेपाली समय अनुसार खेल दिउँसो पौने २ बजे शुरु हुनेछ

मधेशलाई हराउँदै प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मीको सुखद सुरुआत

काठमाडौं,१ माघ । कप्तान विनादे भण्डारीको शानदार शतकप्रेरीत विभागीय टिम त्रिभुवन आर्मीले जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा सुखद सुरुआत गरेको छ । सुखद सुरुआत गर्नेक्रममा मधेश प्रदेशलाई आर्मीले १२६ रनको