काठमाडौं,१८ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा विभागीइ टिम त्रिभुवन आर्मीले गण्डकी प्रदेशलाई १३३ रनको सामान्य लक्ष्य पेश गरेको छ ।
काठमाडौं, माघ १८ । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । टियु मैदानमा हुने खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ
काठमाडौं, माघ १८ । इङ्लिस प्रिमियर लिग अन्तरगत गएराति भएको खेलमा चेल्सीविरुद्ध लिभरपुलले चार गोल गरेको छ । जवाफमा चेल्सीले लिभरपुलविरुद्ध १ गोल फर्कायो । लिभरपुलका डिएगो जोटाले २३औँ मिनेटमा
पोखरा, माघ १८ । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चर्चब्वाइज युनाइटेड भिड्दैछन् । पोखरा रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुने
काठमाण्डौं, माघ १८ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकामा बुधबार भएको सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित
काठमाडौं,१७ माघ । आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्सअन्तर्गतको खेलमा नेपालले बंगलादेशलाई १७० रनको सामान्य लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल
काठमाडौं,१७ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध सुरुआतमा ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरिरहेको छ । टस जितेर सुरुआतमा ब्याटिङ थालेको नेपालले ४० ओभरमा ७ विकेट गुमाएर मात्र १३३
काठमाडौं,१७ माघ । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले १०० रन पूरा गरेको छ । बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट
काठमाडौं,१७ माघ । प्रधानमन्त्री कप एकदीवसीय क्रिकेटमा विभागीय टिम एपीएफ क्लबविरुद्ध कर्णाली प्रदेशले शानदार जित निकालेको छ । कर्णालीले दिएको २०७ रनको चुनौती पछ्याएको एपीएफ ४४ ओभरमा १८५ रनमा अलआउट
काठमाडौं,१७ माघ । प्रधानमन्त्री कप एकदीवसीय क्रिकेटमा विभागीय टिम एपीएफ क्लबका आशिफ शेखले शतक प्रहार गरेका छन् । कर्णालीविरुद्धको खेलमा आशिफले शतक हिर्काएका हुन् । उनले दोस्रो शतक पूरा गरे
काठमाडौं,१७ माघ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालले बङ्गलादेशविरुद्ध सुरुआतमा ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा टस जितेको नेपालले पहिलो पावर प्लेको समाप्तीसम्म मभ्यम
जुम्ला, १७ माघ । सदरमुकाम खलङ्गा बजारमा आगामी फागुन १५ गतेदेखि कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता