Logo
खेलकुद

इङ्लिस प्रिमियर : सिटी र युनाइटेड गोलरहित बराबरीमा

काठमाडौं, वैशाख १५ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको म्यान्चेस्टर डर्बी बराबरीमा टुंगिएको छ । गएराति भएको खेलमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेडले गोलरहित

विस्तृत पढ्नुहोस
डिप्रोटिभोमाथि रियल मड्रिड को शानदार जित

काठमाडौँ, १४ वैशाख । रियल मड्रिडले ला लिगाको उपाधि होड जितसहित ट्रर्‍याकमा ल्याएको छ । मड्रिडले लिग अन्तर्गत बुधबार राति भएको खेलमा डिप्रोटिभो डी लाकोरुनामाथि ६–२ को शानदार जित दर्ता

ला लिगा : बार्सिलोनाको शानदार जित

काठमाडौँ, १४ वैशाख । बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो अग्रता कायम राखेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ७–१ ले हराएर शीर्ष स्थानमा कायम रहेको हो

इङ्लिस प्रिमियर लिगमा चेल्सीद्धारा साउथह्याम्पटन पराजित

काठमाडौं, १३ बैशाख । इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साउथह्याम्पटनलाई पराजित गरेको छ । मंगलबार राती भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४-२ ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो

अल्ट्रा धाविका मीरा राईलाई सम्मान

इटहरी, १२ वैशाख । किरात मञ्च नेपालको आयोजनामा इटहरीस्थित तयारारिप्ची सभा भवनमा सोमबार आयोजित कार्यक्रममा विश्व अल्ट्रा धाविका मीरा राईलाई नगदसहित सम्मान गरिएको छ । किरात राई यायोक्खाको तयारारिप्ची भवनमा

इण्डियन प्रिमियर लिग : मुम्बई इन्डियन्स पराजित

मुम्बई, १२ वैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा राइजिङ पुने सुपरजाइन्टले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा राईजिङ पुने सुपरजाईन्टले मुम्बई इन्डियन्सलाई ३ रनले हराएको हो

चेल्सीका मिडफिल्डर एन’गोलो कान्टे बने पिएफए वर्ष खेलाडी

काठमाडौं, ११ बैशाख । चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

आफ्नै मैदानमा बार्सिलोनासँग हार्यो रियाल मड्रिड

काठमाडौं, ११ बैशाख । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई पराजित गरेको छ । उपाधि दावेदार दुई टोलीबीचको चर्चित भिडन्त एल क्लासिकोमा बार्सिलोना ३-२ ले विजयी भयो । रियाल मड्रिडको

विश्वकै सर्वोत्कृष्ट खेलाडी मेसी र रोनाल्डोबीच आज राति भीडन्त

काठमाडौं, १० बैशाख । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज मध्यराति बहुप्रतिपक्षित भीडन्त हुँदैछ । यो महत्वपूर्ण किन पनि छ भने, यो इएल क्लासिको हो । विश्वकै दुई चर्चित फुटबल

चेल्सी एफए कपको फाइनलमा

काठमाडौं, १० बैशाख । टोटनह्याम हट्सपरलाई हराउँदै चेल्सी इङ्लिस एफए कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलमा चेल्सीले लण्डन प्रतिद्वन्द्वी टोटनह्यामलाई २ का विरुद्ध ४

इङ्लिस प्रिमियर : बर्नमाउथ विजयी

काठमाडौं, १० बैशाख । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएका खेलमा बर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा बर्नमाउथले १० खेलाडीमा सीमित भएको मिडल्सब्रोलाई

नेइमार प्रभावशाली व्यक्तिको सूचिमा 

काठमाडौं, ९ बैशाख । । टाइम म्यागजिनले निकालेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचिमा बार्सिलोनाका स्ट्राइकर नेइमार पनि परेका छन्। यो सूचिमा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी भने अटाएनन्। यसमा दुई