पोर्चुगल, काठमाडौं, १६ असार । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरेका छन् । दुई सन्तान सरोगेट आमाबाट जन्मिएका हुन् । बिहिबार
उपाधिका लागि चिलीसँग भिड्ने मस्को, १६ असार । मेक्सिकोलाई हराउँदै जर्मनी कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।रुसमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले
मस्को, १५ असार । पोर्चुगललाई हराउँदै चिली कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुसमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको पहिलो सेमिफाइनलमा चिली पेनाल्टी सुट आउटमा विजयी भयो ।
मस्को, १४ असार। रुसमा जारी कन्फेडेरेसन कप फुटबलका सेमिफाइनल खेल आजबाट हुँदैछन् ।आज हुने खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले ल्याटिन अमेरिकी च्याम्पियन चिलीसँग खेल्नेछ । समुह चरणका सबै तीन खेलमा अपराजित
काठमाडौँ, १३ असार । नेपाल खेलकुद महासङ्घ तथा राष्ट्रिय ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा ‘छैटौँ पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४’ यही असार २४ गतेदेखि हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय
बर्लिन, असार १३ । कतारले विश्वकप फुटबल आयोजना गर्ने जिम्मेवारी लिन आर्थिक चलखेल गरेको दाबीसहितको एक प्रतिवेदन सार्वजनिक भएको छ । जर्मनीको ‘बिल्ड’ नामक पत्रिकाले सन् २०२२ को विश्वकप आयोजक
मस्को, १२ असार । जर्मनी र चिली कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको समूहको अन्तिम खेलमा अफ्रिकी च्याम्पियन क्यामरुनलाई ३–१ ले हराउँदै विश्व विजेता जर्मनी
काठमाडौं, ११ असार । मेक्सिको कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा आयोजक रुसलाई २(१ ले हराउँदै उत्तर अमेरिका तथा क्यारेबियन समूहको च्याम्पियन मेक्सिको पनि सेमिफाइनलमा पुगेको छ
काठमाडौं, असार ११ । पोर्चुगल कन्फेडेरेसन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा जारी प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा ओसियाना समुहको च्याम्पियन न्युजिल्याण्डलाई ४-० ले हराउँदै पोर्चुगल
काठमाडौं, १० असार । कन्फेडेरेसन कप फुटबलअन्तर्गत आज दुई खेल हुँदै छन् । रुसमा जारी प्रतियोगितामा नेपाली समयअनुसार राति पौने ९ बजे मेक्सिको र रुस तथा न्युजिल्यान्ड र पोर्चुगल भिड्ने
पोखरा, १० असार । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका उपलक्ष्यमा भूतपूर्व खेलाडी मञ्च कास्कीद्वारा शुक्रबार स्व शिवशङ्कर रञ्जित दोस्रो पुरुष तथा महिला सञ्चारकर्मी दौड प्रतियोगिता गरिएको छ । ‘स्वास्थ्य र शान्तिका लागि
काठमाडौं, ९ असार । रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको पहिलो खेलमा क्यामरुन र अस्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा क्यामरुनका आन्द्रे एन्गुईसाले पहिलो