डा. दीपेश केसी : नरेन्द्र दामोदरदास मोदीले भारतको प्रधानमन्त्रीका रूपमा तेस्रोपटक नेपाल भ्रमण गरिरहँदा धेरै विवादहरू खडा गरिएका छन् । नाकाबन्दीसँग जोडेर मोदीको भ्रमणलाई विवादास्पद बनाउन खोज्नेहरू
डोल्पा । चारैतिर होचो भू–भाग । दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ । बीचैमा उठेको थुम्को र त्यसैको थाप्लामो अडिएको विशाल संरचना । मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने टाँकेभिर
राकेशकुमार मिश्र : खजुरा, बाँके, २४ वैशाख/ राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमा मानवअधिकारको स्थिति सन्तोषजनक नरहेको बताउनुभएको छ । उहाँले नेपाली नागरिकले दृढ रुपमा मानव अधिकारको उपभोग गर्न
हरि बाँस्तोला : पोखरा, २३ वैशाख / झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलागयत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख
रमेश लम्साल : काठमाडौँ, २२ वैशाख / केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन गर्न चिनियाँ रेल प्रशासनका उच्च अधिकारी काठमाडौँ आउने भएका छन् । रेलमार्गको विषयमा सहमति जुटाउन चीन पुगेको भौतिक पूर्वाधार तथा यातायात
ऋषि धमला : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धेरै कीर्तिमान राखिसकेका छन् । भारतीय जनता पार्टीले पहिलोपटक लोकसभामा बहुमत ल्याउँदा उनी प्रधानमन्त्री बने । विदेश सम्बन्धमा पनि छिमेकलाई प्राथमिकतामा राखेर काम गरे
कालिका खड्का : काठमाडौँ, १९ वैशाख/ राष्ट्रिय युवा परिषद् नेपालले गाउँ÷गाउँका युवालाई उद्यमी बनाउन सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै आएको छ । अघिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले छुट्याएको
रमेश लम्साल : काठमाडौँ, १८ वैशाख / विश्व मजदुर दिवस औपचारिकतामा सीमित भएको छ । विभिन्न राजनीतिक दल सम्बद्ध मजदुर संगठनले ¥याली, अन्तरक्रिया तथा विचार गोष्ठीको आयोजना गरेर मजदुर दिवस
रोल्पा । श्रीमान्ले रेखदेख नगरेपछि नौवर्ष अघि दुई शिशु च्यापेर सदरमुकाम लिवाङ आएकी रोल्पा गुम्चालकी ५० वर्षीया रुपसरी विष्ट ज्याला मजदूरी गरेर दैनिकी चलाइरहेकी छिन् । बिहान ८ बजेदेखि बेलुका
प्रकाश सिलवाल/ काठमाडौँ, १७ वैशाख : स्थानीय तहलाई समन्वय र अनुगमनको अधिकार पाएकोे जिल्ला समन्वय समितिका प्रमुखहरुबाट नियमनको पनि अधिकार पाउनुपर्ने आवाज आउन थालेको छ । नेपालको संविधानमा जिल्ला समन्वय
रमेश लम्साल : काठमाडौँ, १७ वैशाख / जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित रसुवा र नुवाकोटमा मात्रै २२८.३ मेगावाट क्षमताका आयोजना निर्माणका क्रममा रहेका छन् । अधिकांश आयोजना नेपाल विद्युत् प्राधिकरण
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल हुन्छ । मोदीको भ्रमणबाट विगतमा नेपाल–भारतबिचमा भएका समझदारीका विषयहरुलाई थप टुङ्गोमा पुर्याउनुपर्ने छ । केही विषयहरु प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला