Logo
विचार

ग्राण्डडिजाइनमा फसेका देउवा

डा.दीपेश केसी : गिरिजाप्रसाद कोइराला तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि बारम्बार भन्थे—ग्राण्डडिजाइन । उनको यो शब्दको रहस्यबारे धेरैले फरक फरक अनुमानहरू लगाए ।

विस्तृत पढ्नुहोस
“बरु जागिर छोड्न तयार, छाउ भएका बेला पढाउन जाँदैनौं”

गीता कुँवर : अछाम, १० माघ : अछामको साँफेबगर नगरपालिका–३ डिक्रेनीको मष्टामाडाँै प्राथमिक विद्यालयमा पछाडिपट्टि मष्टा देवताको मन्दिर छ । ५० जना अध्ययनरत विद्यालयमा दुई शिक्षिका र दुई शिक्षक छन् ।

प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, प्रदेश नं ६ मा कम

भीष्मराज ओझा : काठमाडौँ, ८ माघ : आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता (निर्वाचक मण्डल) प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन् ।

प्रदेश प्रणालीको अभ्यास शुरु

नारायण न्यौपाने : काठमाडौँ, ७ माघ । मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि

पुराणबाट शैक्षिक उन्नयनः सुरेन्द्र भण्डारी

सुरुङ्गा, झापा, ७ माघ । क्याम्पसको स्तरोन्नतिका लागि कनकाई नगरपालिकामा रहेको कन्काई बहुमुखी क्याम्पस सुरुङ्गाले २०६४ सालमा श्रीमद् भागवत ज्ञान महायज्ञको आयोजना ग¥यो । महायज्ञबाट नगद र जिन्सीसहित झण्डै एक

घरदैलोमा सिंहदरबार पुग्दा पनि सास्ती

रामचन्द्र न्यौपाने : दुनै, डोल्पा, ६ माघ । सिंहदरबारको अधिकार घरदैलोमा भन्ने कुरा डोल्पाली जनताको हकमा भने लागू हुन सकेको छैन । विकट हिमाली जिल्ला डोल्पामा काम परेका बेला जनप्रतिनिधि र कर्मचारी

साञ्जेन र रसुवागढीको साधारण शेयर एक महिनापछि मात्र

रमेश लम्साल : काठमाडौँ, ५ माघ । कम्पनी रजिस्ट्रार कार्यालयमा कागजात बुझाउन र अद्यावधिक गर्न थप समय लागेका कारण साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको साधारण शेयर (आइपिओ) बिक्री गर्ने

तीनमुरे बाजेलाई भारोत्तोलन थाहा छैनः तीर्थ भट्टराई 

तपाईं खेतको खलाबाट घरसम्म धान बोक्नुप¥यो भने कति बोक्न सक्नुहुन्छ रु मुस्किलले एक मुरीसम्म वा बढीमा २५ पाथी । साँच्चै बलियो हुनुहुन्छ भने तीस पाथी नै बोक्नु होला । तर भोजपुरको

भारतबाट फूल आयात गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता

अजितकुमार झा : इनरुवा, ४ माघ : सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा पर्याप्त मात्रामा फूलको उत्पादन नहँुदा भारतबाट विभिन्न प्रजातिका फूल आयात गरी व्यवसाय सञ्चालन गर्न फूल व्यवसायी बाध्य छन्

पत्ताल भूमेश्वर क्षेत्रलाई उजिल्याउन प्रयास

विनोदसिंह विष्ट : बैतडी, ३ माघ (रासस) : उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ । सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित

छमहीने मल्लकालीन माछा मार्ने जात्रा शुरु

रमेश गिरी : भक्तपुर, २ माघ : छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म

 शहरी विपद् जोखिम न्यून गर्न सामूहिक प्रयासको थालनी

कृष्ण अधिकारी : ललितपुर, १ माघ : तीन वर्षअघिको गोरखा भूकम्प र त्यसपछि पटकपटक परकम्प जाँदा त्रसित बन्दै घर वा विद्यालयबाट आत्तिएर जथाभावी भाग्ने गरेका विक्रम खड्का अब त्यस्ता विपद् आउँदा