Logo
विचार

भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

हेमन्त केसी : जाजरकोट, २२ पुस : एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका

विस्तृत पढ्नुहोस
मुलुकको शिक्षाको यथार्थ तस्विर : शिक्षकको तलब मासिक रु एक हजार !

राजेन्द्रप्रसाद पनेरु : कञ्चनपुर, २१ पुस :  विद्यालयमा पढाउने शिक्षकको तलब कति होला ? भन्ने जिज्ञासा राखिए सहजै उत्तरका रुपमा रु १० हजारभन्दा माथि नै होला भनेर जवाफ पाउन सकिन्छ

सबैको ध्यान राष्ट्रियसभा सदस्य निर्वाचनमाः भीष्मराज ओझा

काठमाडौँ, १९  पुस । राष्ट्रियसभा निर्वाचन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न र नयाँ सरकार गठन गर्न अप्ठ्यारो पर्ने भएपछि अब सबैको ध्यान राष्ट्रियसभा निर्वाचनमा केन्द्रित भएको छ ।

अँध्यारोबाट उज्यालो संसारमा प्रवेश गर्ने भन्नुहुन्छ : उज्यालोको ज्योति बाढौं

कल्पना पौडेल :काठमाडौँ, १७ पुस : कैलाश ठाकुरको जीवनमा उज्यालो त्यो बेला आयो जब उहाँका दुवै आँखा प्रत्यारोपण गरियो । आँखा प्रत्यारोपणपछि दुवै आँखाले देख्ने भएपछि जीवन फेरिएको उहाँको अनुभव

वैदेशिक सहायता ३० प्रतिशतले बढ्यो

हरि लामिछाने :काठमाडौँ, १६ पुस : अर्थ मन्त्रालयले वैदेशिक सहायता परिचालन तथा मूल्याङ्कनसम्बन्धी तीनवटा प्रतिवेदन आज सार्वजनिक गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विकास सहायता प्रतिवेदन २०७३÷७४,

सौर्य ऊर्जा प्रणाली जडानमा बढ्दो आर्कषण

रमेश लम्साल : काठमाडौं, १५ पुस (रासस) : सरकारले ऊर्जा क्षेत्रमा मिश्रणको नीति अख्तियार गरेपछि पछिल्लो दिनमा सौर्य ऊर्जामा लगानी गर्न चाहनेको संख्या बढ्दै गएको छ । घरायसी प्रयोजनका लागि

सिमेन्ट उद्योगमा बढ्यो वैदेशिक लगानी

रमेश लम्साल : काठमाडौँ, १४ पुस : नेपालको सिमेन्ट उद्योगमा एक पछि अर्को गर्दै वैदेशिक लगानी भित्रन शुरु गरेको छ । होङ्सी शिवम् सिमेन्ट उद्योगले आगामी फागुनबाट उत्पादन शुरु गर्ने तयारी

माओवादी केन्द्र र मधेशी दलसहितको सरकार बनाउन एमालेको पहल

प्रकाश सिलवाल : काठमाडौँ, १२ पुस : नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र) सहित मधेशकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा

कडा शारीरिक श्रम गर्न बाध्य छन् रोल्पाली महिला

उमा केसी : रोल्पा, ११ पुस : रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् ।

बाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने

रमेश लम्साल : काठमाडौँ, १० पुस : आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ । सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९÷४०

विद्युत् चुहावट २० प्रतिशतमा झार्ने लक्ष्यसहित कार्यसम्पादन सम्झौता गर्दै प्राधिकरण

रमेश लम्साल : काठमाडौँ, ९ पुस : विद्युत् चुहावटलाई २० प्रतिशतमा झार्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले आफ्ना मातहतका कर्मचारीसँग कार्यसम्पादन करार सम्झौता गर्न शुरु गरेको छ । प्राधिकरण सञ्चालक

‘३ नं प्रदेशको राजधानी नुवाकोट हुन सक्छ’

रामहरि न्यौपाने : नुवाकोट, ८ पुस : कुनै समय नेपालकै राजधानी नुवाकोटलाई अहिले ३ नं प्रदेशको प्रादेशिक राजधानी बनाउन यहाँका जनप्रतिनिधि र उद्योगी व्यवसायीले सक्रियता देखाएका छन् । नेकपा (एमाले)