Logo
विचार

बजेट आयो, कर्मचारी आएनन् : कार्य सम्पादनमा समस्या

धु्रवसागर शर्मा : बेनी (म्याग्दी), २ असोज । म्याग्दीका छवटै स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीको अभावमा आफ्नो क्षेत्रको कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय

विस्तृत पढ्नुहोस
मन्त्रीज्यू खर्च नपुगेकै हो ?

कमिशनतन्त्र र नेपालको दुर्दशा नारायण गिरी : जे हुन नपर्ने हो त्यही हुने, जुन हुन पर्ने हो त्यो हुदै नहुने मुलुककारुपमा चिनिदै आएको देश हाम्रै नेपाल हो । नेता तथा मन्त्रीकै

सुध्रिएला धनुषाको शैक्षिक सुशासन ?

(प्रकाश सिलवाल) : जनकपुर (धनुषा), ३१ भदौ । “पहिला पहिला शिक्षक सरुवा कार्यालय बाहिरबाटै हुन्थ्यो । पछि कार्यालयमा बोधार्थका पत्र आउँदा हामी छक्क पथ्र्यौँ ।” जिल्ला शिक्षा कार्यालय, धनुषाका सहायक जिल्ला

पूर्व गृहमन्त्री शक्ति बस्नेतलाई सुमनको खुला पत्र

माननीय शक्ति बस्नेत ज्यु नमस्कार, तपाईको पार्टीले आन्तरिक विवादका बाबजुद जब २०७२ कार्तिक १ गतेका दिन गृहमन्त्रीका रुपमा खड्ग प्रसाद ओली नेतृत्वको सरकारमा तपाईलाई पठाउने निर्णय समाचारमा सुनें, साँच्चीकै म

स्थानीय निर्वाचनः मध्यक्षेत्रका छ जिल्लामा सुरक्षा व्यवस्था कडा

(वीरेन्द्र कर्ण) : वीरगञ्ज, २९ भदौ । आउँदो असोज २ गते हुन लागेको तेस्रंो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी प्रदेश नं २ का ६ जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन

सुरेन्द्र भण्डारी : सुरुङ्गा ९झापा०, २८ भदौ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर

मुख्य दल दलित समुदायलाई उम्मेदवार बनाउन उदासीन

(राजु विश्वकर्मा) : लहान, २७ भदौ । आसन्न तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा ठूला दलले सिरहाको स्थानीय तहको प्रमुख र उपप्रमुखमा दलित समुदायलाई उम्मेदवार बनाउन उदासीन देखिएका छन् । राजनीतिक दलबाट

शिक्षाको ढोकासम्म पुग्ने क्रममा समय पल्टियो– भरत परियार

काठमाडौं, २६ भदौ । जब म आमाको कोखबाट यस पवित्र धर्तीमा पाइला टेके । त्यसपछि म यो समाजको हत्कडीमा बाँधिए । सयम बित्दै गयो । मेरो जीवनको आरोह अवरोह पार

चिनी उद्योगबाट ६ मेगावाट विद्युत् खरिद गरिने

(रमेश लम्साल) : काठमाडौँ, २६ भदौ । मुलुकको ऊर्जा क्षेत्रलाई मिश्रित प्रणालीमा लैजाने लक्ष्यका साथ सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया शुरु गरेको छ । विद्युत् विकास विभागमा आज आयोजित

कार्यान्वयन होलान् त मन्त्रीका योजना !

(सिवी अधिकारी) : काठमाडौँ, २५ भदौ । हुनतः मन्त्री पदमा नियुक्त भएपछि सबैले यो र त्यो गर्छु भनेर कार्ययोजना ल्याउने विषय कुनै नौलो हैन । तर, आफ्नै पदको कार्यावधिको टुंगो नहुने

टिसर्ट, टोपी र बालबालिका प्रयोगः निकाय मौन

(सुरेश झा) : सप्तरी, २४ भदौ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसार सप्तरी जिल्लामा अत्यन्त तीव्र भएको छ । निर्वाचनमा

निर्भिक पत्रकार लंकेशको अवसान – सौतिक विस्वास

बिबिसी, २२ भदौ । गौरी लंकेशको बंगलुरु शहरमा भएको हत्याको भारतभर निन्दा गरिएको छ। आज हामी के का लागि लड्नेरुू एक जना नाम चलेका आफ्ना पत्रकार साथीलाई बिहानै टेलिफोन गर्ने